९ श्रावण २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

जितका लागि नेपाल सामू १२६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २८ फागुन । यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै नामिबियाले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन आजको खेलमा नेपाल सामू जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । उसका लागि यास्मिन खानले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

समुदायस्तरको पहलमा विदेशिएका सम्पदा फिर्ता आएकामा खुसी

काठमाडौँ, २८ फागुन । काठमाडौँ महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला पौभाः अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ । नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति आइतबार नेपाल ल्याइएको थियो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ विधेयक पेस

काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक संसदसमक्ष प्रस्तुत गरेका हुन् । त्यसअवसरमा विरोधको सूचना राख्ने सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले सङ्घीय सरकारले कानुन मात्र बनाउने र विकासका सम्पूर्ण काम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्याबसनको नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथग्रहण

काठमाडौं । निजी विद्यालयका छाता संगठन प्याबसनको नवनिर्वाचित समितिका पदाधिकारीहरुले सपथग्रहण गरेको छ । बुधबार प्याबसनको कार्यालय तिनकुनेमा आयोजित एक समारोहकाबीच १६ औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेको हो । सपथग्रहणपछि निर्विरोध नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन सम्पन्न भएको जानकारी दिए । उनले भने,‘असाध्यै शान्त र राम्रो तरिकाले निर्वाचन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’

काठमाडौँ, २८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबुद बनाउका लागि कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजन द्वारा आज यहाँ आयोजित ‘टेलिकम उद्योगको पुनःरुत्थान’ विषयक कार्यक्रममा सञ्चारमन्त्री गुरुङले समग्र दूरसञ्चार उद्योगलाई दिगो एवं व्यवस्थित बनाउने चुनौती रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेश गरेसम्म आर्थिक कार्यविधि पूर्ण हुँदैन : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो गोजीको योजना समावेशगरी राष्ट्रिय योजना आयोगलाई औचित्यहिन बनाएसम्म आर्थिक कार्यविधि पूर्ण नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयकमा विरोधको सूचना पेस गर्दै उनले योजना आयोगले मन्त्रीको कुरा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभामा सुशासनसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ, २८ फागुन । प्रतिनिधिसभामा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज उक्त विधेयक प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै उनले दुवै सदनको बैठक नभएका बेला कानुन अत्यावश्यक भएकाले अध्यादेशहरु ल्याउनुपरेको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

त्रिवेणी–दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेकोः मुख्यमन्त्री पाण्डे

त्रिवेणी नवलपरासी, २८ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी–दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको जानकारी दिएका छन् । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाद्वारा आज कावासोतीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले त्रिवेणी–दुम्किबास सडक नखुल्दा परेको समस्याका विषयमा प्रदेश जानकार रहेको र उक्त सडक खोल्न पहल गरिरहेको बताएका हुन्। वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० र विस्तृत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

के तपाइँमा त मानसिक रोगको समस्या छैन ? 

काठमाडौँ, २८ फागुन । हाम्रो परिवारका सदस्य वा छिमेकका मानिसहरु बाहिरबाट हेर्दा स्वस्थ्य देखिए पनि वास्तवमा स्वस्थ नहुन सक्छन्अर्थात् मानसिक रोगबाट प्रभावित भएका हुनसक्छन् । शारीरिक रोगका बिरामीले आफ्नो रोगका बारेमा अरुलाई बताउने गरे पनि मानसिक रोगका बिरामीले सकभर सार्वजनिक गर्न चाहँदैन् । मानौँ उनीहरु बिरामी नै होइनन्झैँ गरी लुकाउने र परिवारका सदस्यले पनि ढाकछोप […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले संविधानको व्यवस्थालाई पनि ख्याल नगरी विधेयक ल्याएको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक बेठिक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डले पेस हुन लागेको उक्त विधयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनतालाई अपहेलना गरेको विधेयक ल्याएको बताएका हुन् । उनले भने,‘सुशासन प्रवद्र्धन तथा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लोकतन्त्रको असली खतरा सरकार आफैंबाट छ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफंैबाट भएको बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन् । उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरुमाथि दमन गर्न उद्दत छ । सरकारले जनविश्वास […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मागका आधार योजना छनोट

ढोरपाटन बागलुङ, २८ फागुन । जिल्लामा सबैभन्दा ठूलो भूगोलमा फैलिएको बडिगाड गाउँपालिकाका केही गाउँ बस्ती सडक सञ्जालले जोडिन सकेको छैन । यस्तो अवस्थालाई अन्त्य गर्न गाउँपालिकाले भौतिक पूर्वाधार अन्तर्गत सडक विस्तारलाई उच्च प्राथमिकता दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका २३३ योजना कार्यान्वयनमा ल्याएको छ ।असरमा ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई तीव्र रुपमा कार्यान्वयनमा […]