२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

चिकित्सा आयोगको निर्णयप्रति परीक्षार्थी आक्रोशित, म्याचिङ प्रक्रिया रोक्न माग

काठमाडौं । मेडिकल कलेजका परीक्षार्थीहरुले चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचनाप्रति आपत्ति जनाएका छन् । आयोगले नीजि मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई आयोगले निकालेको म्याचिङको सूचनाप्रति असहमति जनाएका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगको नयाँ निर्णयले आठसय बढी परीक्षार्थीको सिट गुमाउनुपर्ने अवस्था आएको परीक्षार्थी डा.अभिषेक अमरले बताए । उनले विज्ञप्तिमार्फत आफ्ना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौँ, १८ चैत । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् । यी विधेयकहरू राष्ट्रियसभाले संशोधनबिना पारित गरेको हो । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

रसुवाको दुर्गम बस्ती ग्रे तथा नेसिङमा निःशुल्क स्वास्थ्य शिविर, एक सय पचास स्थानीय लाभान्वित

रसुवा, १८ चैत । हिमाली जिल्ला रसुवाको अति दुर्गम गाउँ ग्रे तथा नेसिङमा पहिलोपटक सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५० जना स्थानीयवासी लाभान्वित भएका छन् । दोवु, तेम्वा, फुर्पू आधारभूत अस्पताल गोल्जुङ रसुवाको आयोजनामा सञ्चालन भएको सो स्वास्थ्य शिविरबाट दमका ११, मधुमेहका चार, उच्च रक्तचापका आठ, चारजना गर्भवती महिलासहित पेटसम्बन्धी पीडित स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनकपुरधामबाट एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव

जनकपुर । नेकपा एमालेले जनकपुरधाममा वृहत मोटरसाइकल ¥याली निकालेको छ । गणतन्त्रको पक्षमा तथा एमालेको सांगठानिक गतिविधिलाई सशक्त बनाउने उद्देश्यले पार्टी सोमबार पार्टीले वृहत मोटरसाइकल ¥याली निकालेको छ । करीब पाँच हजारको संख्यामा जिल्ला अदालतस्थित पार्टी कार्यालयबाट निकालिएको मोटरसाइकल र्याली नगर परिक्रमा गरी तिरहुतिया गाछी पुगेर समापन भएको थियो । ¥यालीमा जनकपुरधामका सबै वडा कमिटीका […]

पर्यटन बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको भूमिका महत्वपूर्ण’

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यहाँ आयोजित शुभकामना आदानप्रदानका अवसरमा उनले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा साना तथा मझौला होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

गणतान्त्रिक व्यवस्थामा ‘राजा आउ देश बचाउ भन्नु’ कुनै पनि सज्जनको काम होइन : मन्त्री गुरुङ

काठमाडौँ, १८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रजातन्त्र जन्माउन रेडियो नेपालको भूमिका जति महत्त्वपूर्ण थियो अहिले मुलुकलाई राष्ट्रिय एकतामा आबद्धता गराउन उत्तीकै रेडियो नेपालको भूमिका अहम् हुने बताएका छन् । काठमाडौँमा आज सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको ७५औँ वार्षिकोत्सव हीरक महोत्सव कार्यक्रममा मन्त्री गुरुङले राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन सामन्ती प्रवृत्तिको रहेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाबाट पाँचवटै प्रतिस्थापन विधेयक बहुमतले पारित

काठमाडौँ, १८ चैत । राष्ट्रियसभाले पाँच वटा प्रतिस्थापन विधेयक बहुमतले पारित गरेको छ । आजको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सबै विधेयक बहुमतले पारित भएको जानकारी गराए । ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संविधान र गणतन्त्र बिरोधी कार्य सैह्य हुँदैन् : एमाले रौतहट

रौतहट । नेकपा एमाले रौतहटले संविधान र गणतन्त्रको पक्षमा मोटरसाइकल र्याली निकालेको छ । गरुडाको सुगर मिलबाट सोमबार दिउँसो निस्केको रयाली राजमार्ग हुदै गौर पुगेको हो । चन्द्रनिगाहपुरसहित विभिन्न स्थानबाट निस्केको मोटरसाइकल र्याली पनि गरुडामा आइपुगेको थियो । जिल्लाभरीका नेता तथा कार्यकर्ताको उपस्तिथिमा एमाले रौतहटले मोटरसाइकल रयाली निकालेको हो । देशव्यापी कार्यक्रम अनुसार लोकतन्त्रको पक्षमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

हेटौंडामा एमालेको जागरणसभा, राजावादीहरुको अराजकताले सीमा नाघेको आरोप

हेटौंडा । नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ । हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो । सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जनताका असन्तुष्टी सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार रहन लामिछानेको आह्वान

काठमाडौँ, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित सभापति रवि लामिछानेले जनताका असन्तुष्टीलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई आह्वान गरेका छन् । रास्वपाको केन्द्रीय समितिको बैठक बस्नुअघि आज पार्टी कार्यालय चमतिमा उपस्थित शुभेच्छुक एवं कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफू आजैदेखि सभापतिको नेतृत्वमा फर्किन लागेको बताए । “जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले दोषीलाई कारबाही गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, १८ चैत । नेपाल पत्रकार महासङ्घको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालसहित आठ जनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सञ्चारकर्मीमाथिको आक्रमण निन्दनीय : मुख्यमन्त्री पाण्डे

लेखनाथ कास्की, १८ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । पत्रकार सुरेश रजकको मृत्युको विषयलाई लिएर पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलद्वारा आज पोखरामा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलन र जनसभाका नाममा भएको अराजक गतिविधिका कारण पत्रकार रजकसहित अर्का एक युवाको ज्यान […]