२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति समाचार

एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ । सर्वोच्च अदालत द्वारा गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेको हो । समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् । उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री भण्डारीको निर्देशनमा वाणिज्य विभागले एक्सन लिदाँ सिमेण्टको भाउ घट्यो

काठमाडौं । सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरुले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गणतन्त्र भनेको ओली र देउवा तन्त्र होईन, जनताको तन्त्र हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभएको बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठकको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले गणतन्त्र भनेको जनताको तन्त्र भएको भन्दै गणतन्त्रमा सुधार आवश्यक रहेको बताए । उनले भने, ‘नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गतेको तीनकुने–घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई आज भेटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

लामिछाने पुनःसभापतिको जिम्मेवारीमा

काठमाडौँ, १८ चैत । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सभापतिको जिम्मेवारीमा फर्केका छन् । रास्वपाको केन्द्रीय समितिको आजको पहिलो बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरे । त्यसपछि सभापति लामिछानेको सभापतित्वमा आजै दोस्रो बैठक बसिरहेकोे कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उक्त बैठकमा […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

बन्द गराएको अस्पतालमा विरामी जाचँ गर्ने सञ्चालक पक्राउ

जनकपुर । केही दिन अघिमात्र मापदण्ड विपरीत रहेका अस्पतालहरुको अनुगमण गर्ने क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सिंहले बन्द गराएका जनकपुरधामको एक अस्पतालले लुकी छिपी बिरामी भर्ना गरेको पाइएको छ । सोमबार जनकपुरधामको थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रा.लिमा बिरामी भर्ना गरी स्वास्थ्यसेवा दिइरहेको पाइएको छ । अस्पतालले बाहिरी गेटमा अस्पताल बन्द रहेको सूचना टाँस गरे पनि भित्र […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

खेर गएका मोबाइल सेट पुनःप्रयोगमा ल्याउने व्यवसाय फस्टाउँदो

एजेन्सी । चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा, हरेक वर्ष ६० देखि ७० करोड मोबाइल फोनहरू फ्याँकिन्छन् । तीमध्ये धेरैजसो पुनः प्रयोग गरिदै आएको छ । कुनै स्मार्ट फोनलाई रिसाइकल गर्नका लागि र पुनः विक्री गर्नका लागि एजेन्सीहरुले गहन अध्ययन गर्ने गरेका छन् । पुनः प्रयोग गर्न नसक्नेहरूलाई भएका डाटाहरु पूर्ण […]

बागमती मुख्‍य समाचार समाचार समाज

तीनकुने प्रदर्शनमा सहभागी थप ४१ जना पक्राउ

काठमाडौं । चैत्र १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा आगजनी, तोडफोड गर्नेहरुमध्ये ४१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं सोमबार सूचना जारी गर्दै राज्य विरूद्धको कसूर र संगठित अपराध सम्बन्धी कसुर अन्तर्गत ११ जना र अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत ४१ जना प्रतिवादीहरु पक्राउ गरिएको हो ।

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

चिकित्सा आयोगको निर्णयप्रति परीक्षार्थी आक्रोशित, म्याचिङ प्रक्रिया रोक्न माग

काठमाडौं । मेडिकल कलेजका परीक्षार्थीहरुले चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचनाप्रति आपत्ति जनाएका छन् । आयोगले नीजि मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई आयोगले निकालेको म्याचिङको सूचनाप्रति असहमति जनाएका हुन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगको नयाँ निर्णयले आठसय बढी परीक्षार्थीको सिट गुमाउनुपर्ने अवस्था आएको परीक्षार्थी डा.अभिषेक अमरले बताए । उनले विज्ञप्तिमार्फत आफ्ना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाबाट पारित विधेयकबारे प्रतिनिधिसभालाई जानकारी

काठमाडौँ, १८ चैत । राष्ट्रियसभाले आजै पारित गरेका विभिन्न पाँचवटा प्रतिस्थापन विधेयकबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पति भएका पाँचवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् । यी विधेयकहरू राष्ट्रियसभाले संशोधनबिना पारित गरेको हो । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१, […]