तीनकुने घटनाका दोषी कसैले उन्मुक्ति पाउँदैनः प्रधानमन्त्री ओली
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषी कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले गत शुक्रबार काठमाडौँमा दुईवटा विरोधसभा आयोजना भएकामा समाजवादी मोर्चाको विरोध लोकतान्त्रिक र विधिसम्मत भए पनि पूर्वराजाको समर्थनमा भएको विरोध संविधान विरोधी रहेको स्पष्ट पारे । पूर्वराजा ज्ञानेन्द्र शाह पनि तीनकुने […]










