पत्रकार हत्या र सञ्चारमाध्यम तोडफोड गर्नेलाई कारबाहीको माग
रामेछाप । राजावादीका नाममा पत्रकारको हत्या गर्ने तथा सञ्चारमाध्यम माथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ रामेछापले स्थानीय प्रशासनमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंलबार जिल्ला प्रशासन कार्यालयमा गइ प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई पत्रकारहरूले ज्ञापनपत्र बझाएका हुन् । ज्ञापनपत्रमा पत्रकार सुरेश रजकका हत्यारालाई कारबाही गर्नुपर्ने, सञ्चार माध्यममा क्षति पु¥याउनेलाई कारबाही गरी […]











