एकाग्रतासहितको मेहनत र निरन्तरताबाट सफलता
काठमाडौँ, २१ चैत । यदि नजिकको पसलमा वा मार्टमा सफलता, इज्जत, आत्मबल, स्वास्थ्य, समुन्नति प्याकेजमा किन्न पाए हामी सबै तयार हुन्थ्यौँ होला । अहिलेको जमानामा त झन् ‘होम डेलिभरी’ हुनेगरी नै ‘अनलाइन’मा ‘अर्डर’ गथ्यौँ होला । अरूले थाहा नपाउँदै उक्त प्याकेज झिकाउन पाए थप खुसी हुन्थ्यौँ होला । तर यी दुर्लभ कुराहरु पाउनका लागि हामीहरुले […]











