२५ आश्विन २०८३, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौं महानगर भित्रको विवाद सतहमा, गुरागाईँ हाजिर गर्न जाँदा घम्साघम्सी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ विहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ । तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजेपनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरुको सहायतामा हाजिरी गराइएको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच भेटवार्ता

बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुमारीपाटी जावलाखेल सडक महोत्सव शुक्रबारदेखि

ललितपुर, २१ चैत । ललितपुरको कुमारीपाटी–जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो । स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

पश्चिम नवलपरासीमा व्यावसायिक च्याउखेती

नवलपरासी, २१ चैत । पश्चिम नवलपरासीमा च्याउखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रूपमा खेती सुरु गरेका किसानले अहिले व्यावसायिक उत्पादन गर्न थालेका हुन् । वैदेशिक रोजगारमा जानु भन्दा स्वदेशमा केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेर ‘जय माँ दुर्गे बहुउद्देशीय कृषि फार्म’ दर्ता गरेर पाल्हीनन्दन गाउँपालिका–३ का ४५ वर्षीय तारेन्द्र बर्माले व्यावसायिक […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

समितिले निर्देशन दिए राष्ट्रिय खेलकुद प्रतियोगिताको काम तुरुन्तै अघि बढाइने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी समितिले निर्देशन दिए विहीबार उपसमिति गठन गरेर अगाडि बढ्ने बताएका छन् । बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छलफलमा उनले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् तयारी अवस्थामा रहेको बताए । उनले समितिको निर्देशन भए आजै बसेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्र संचालन गर्न तत्काल १० करोड चाहिने

काममाडौं । वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन् । बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए । त्यस्तै उनले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रम ऐन संशोधनका लागि मन्त्रालयलाई सिफारिस गर्न सुझाव

काठमाडौं । कानुन ,न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले श्रम ऐन संशोधनको लागि श्रम मन्त्रालयलाई सिफारिस गर्न समितिलाई आग्रह गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि मस्यौदा प्रतिवेदनमाथि छलफल बोल्दै उनले यस्तो बताएका हुन् । उनले बैदेशिक रोजगारमा गएका तथा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

एआइटीमा सम्बोधन-मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यकः प्रधानमन्त्री

बैङ्कक, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी एआइटीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेककोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

जलविद्युतको कामले स्थानीय र पर्यटकलाई सास्ती

मनाङ, २१ चैत । जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा एक सय ३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भोग्नुपरेको छ । जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो । मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देशका प्रमुख सहरमा वायुप्रदूषणको उच्च जोखिम

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा वायुप्रदूषण खतराको तह नजिक पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुप्रदूषणको खतरा बढेकाले घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै प्राधिकरण भनेको छ,‘सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

काठमाडौँ, २१ चैत । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ । […]