मानव बेचबिखन विधेयकमा मानव बेचबिखनको परिभाषा स्पष्ट हुने गरी लेख्नुपर्ने
काठमाडौँ ३१, चैत । ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ मा मानव बेचबिखनको परिभाषा स्पष्ट हुने गरी लेख्न सरोकारवालाले सुझाव दिएका छन् । महिला, कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलको क्रममा सरोकारवालाले मानव […]











