२४ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

छोरीबुहारीले धानेको पाल्ही बहुमुखी क्याम्पस

नवलपरासी बर्दघाट, ३१ चैत । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ४ जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पसमा छात्राहरुको बाहुल्यता छ । त्यसमा पनि मधेसी समुदायका छात्राहरुको सङ्ख्या अधिक छ । त्यहाँ अध्ययन गर्ने छात्राहरुमध्ये विवाहित र अविवाहितको सङ्ख्या बराबर जस्तै छ । तराई क्षेत्रमा विवाह भएपछि अधिकांशले बुहारीलाई पढाउन स्कुल, कलेज नपठाउने प्रचलन अझ पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री यादवद्वारा मेलम्चीमा छड्के अनुगमन

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् । पछिल्लो सयम कर्मचारीहरू कार्यालयहरुमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी सहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ

रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मिपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सुचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ

रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उप महानगरपालिका वाड न २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो । हेटौंडाबाट बिरगंज तर्फ जादै गरेको बा ०२ – ०४२–००९ प ७०९५ र ना ५४ प […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकहरुको माग तत्काल सम्बोधन हुनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नु्पर्ने बताए । उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैंले कुरा गरेको छु […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

चारदेशीय टी–२० सिरिज : नेपाललाई हराउँदै कुवेत विजय

काठमाडौं । नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी–२० सिरिजमा विजय हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कुवेतले नेपालमाथि तीन रनको जित हात पारेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सफल भएको छ । यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘पिताम्बर’टोली उत्साहित, कृषा भन्छिन् : सबै पीडा भुल्यौं

ठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ले हलहरुमा राम्रो शो पाइरहेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिइन् । उनले शुक्रबारदेखि नै धेरै सन्देशरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

काठमाडौँ ३१ चैतः नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन् । जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कलंकीको खोला किनारमा बैशाख १ गतेदेखि ज्ञान महायज्ञ

काठमाडौं । घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानले २०८२ साल वैशाख १ गतेदेखि आयोजना गर्न लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ राष्ट्रिय धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित खड्कुलो खोला किनारको खुल्ला जग्गामा हुन गइरहेको प्रतिष्ठानले जानकारी दिएका छ । महोत्सव वैशाख १ देखि ९ गतेसम्म संचालन हुनेछ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो

हेटौंडा । मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न नहुने भन्दै हेटौंडा अस्पताल बचाउँ तथा सुधार अभियान समितिले अस्पतालको बोर्ड मेटाइदिएको छ । अभियानमा आवद्ध युवाहरुले आइतबार अस्पतालमा रहेको बोर्डमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्ने शब्दमाथि रंग दलेर मेटाइदिएका हुन् । उनीहरुले हेटौंडा अस्पतालमात्र लेखेको अर्को बोर्डसमेत झुन्डाएका छन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सामाजिक सद्भाव कायम गर्न मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना

पाटन ललितपुर, ३१ चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गरेका छन् । पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल […]