२४ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नया वर्षको शुभकामना : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा  शुभकामना दिदैँ उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन् । उनले भने,‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ […]

मुख्‍य समाचार समाचार समाज

बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन् : राजेन्द्र श्रेष्ठ, संस्कृति अध्येता

बिस्केट वा विस्का जात्राको प्रारम्भ कसरी भयो भन्ने विषयबारे प्रष्ट तथ्यहरु भेटाइँदैन् । प्राप्त तथ्य एवम तथ्यांक र जानकारहरुका अनुसार अत्यन्तै प्राचिन र सांस्कृतिकभएको पुष्टि हुन्छ । प्राप्त तथ्यांकले लिच्छविकालमै प्रारम्भ भइसकेको देखिन्छ । विशेषगरिजात्रा विक्रम संवद्को क्यालेन्डर अनुसार मनाइन्छ । चैतको मसान्ततिर मनाउने चलन छ । सूर्यको गति उत्तरतिर गइरहेको अवस्था भनेको चैतको यही […]

मुख्‍य समाचार समाचार समाज

नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै

काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइँन्छ । आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने

दमौली तनहुँ, ३१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । बन्दीपुरमा आजदेखि सुरु भएको १२ औँ सांस्कृतिक तथा महोत्सवको उद्घाटन गर्दै उनले बन्दीपुर पर्यटकीय सम्भावना बोकेको पालिका भएकाले पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए । गण्डकी प्रदेशको राजधानी पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बन्दीपुर विकास भइरहेको चर्चा गर्दै उनले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सत्तामा रहेर सडकमा उत्रियो जनमत पार्टी, आफ्नै सरकारविरुद्ध प्रदर्शन

जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आइतवार जनकपुरधाममा आफ्नै सरकारविरुद्ध सडक प्रदर्शन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि आयोजित प्रदर्शनमा पार्टीका शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रदर्शनमा सहभागीहरूले ‘भ्रष्टाचारविरुद्ध कडा कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’, ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘संविधान बाहिर जान सकिन्न, चित्त नबुझे संशोधन गर्न सकिन्छ’

काभ्रे । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलाफमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन् । काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उदघाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग

जनकपुर । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो । आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ । उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

दमौली तनहुँ, ३१ चैत । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

बीरगन्जमा लगाएको कफ्र्यु अवधि थप, रात्रि बजार बन्द

रौतहट । पर्सा प्रशासनले बीरगन्जमा लगाएको कफ्र्यु अवधि थप गरेको छ । स्थानीय प्रशासनले एक सूचना जारी गरि आइतवार राती १२ बजे सम्मका लागि कफ्र्यु अवधि थप गरेको उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कफ्र्यु मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेअनुसार कफ्र्यु अवधि थप गरेको प्रशासकिय अधिकृत […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

वर्ष २०८१ः स्वास्थ्य क्षेत्रमा उपलब्धि, विवाद र क्षति

काठमाडौँ, ३१ चैत । विसं २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्‍यो । यस वर्ष स्वास्थ्य बिमाको चर्चासँगै वरिष्ठलाई पन्छाएर कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको विषय विवादमा रूपमा देखियो । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस एचपिभी खोपको उपलब्धता र जडीबुटी कम्पनीमा आगजनीलगायत घटनाले यस वर्ष […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘सगरमाथा संवाद जलवायु न्यायका लागि हिमालको आवाज उठाउने अवसर’

काठमाडौँ, ३१ चैत । जलवायु परिवर्तन मानव सभ्यताको अस्तित्वमाथिको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखापरेको छ । यसको प्रत्यक्ष प्रभाव पृथ्वीका सबै भागमा परिरहेको छ । विशेषतः हिमाली क्षेत्रमा यसको प्रभाव अत्यन्त गम्भीर र दिगो खालको देखिन थालेको छ । यस्ता संवेदनशील क्षेत्रमा भइरहेको परिवर्तनले केवल जैविक विविधता र वातावरणलाई मात्र प्रभाव पारिरहेको छैन, यसले हिमाली […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौँ, ३१ चैत । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ […]