२४ आश्विन २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइतबार विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ०२ पैसा र बिक्रीदर १५६ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपियाँ […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ,आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै, आज दिउँसो देशको पहाडी भूभागमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

काठमाडौं  । गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । शनिबार तराई यातायात व्यवसायि संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताएका हुन् । उनले कृषी उत्पादनको बजारसम्म पहुँच, मानव […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सबै नेता उस्तै भन्नु गलत :प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन् । शनिवार बर्तमान परिवेश्यमा कुरा गर्दा उनले भष्ट्रचारका विरुद्ध अभियान चलाउने सरकार र भष्ट्रचारीलाई  बचाउनका लागि सम्पूर्ण चिज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन् । ‘जसरी सबै नेता उस्तै भन्ने छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन् । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् । उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ । हालको सरकारका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्रीको हप्ता दिन  : देशभित्र असन्तोष, बाहिर सजीव सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो एक साता त्यति सन्तोषजनक छैन् । सडक आन्दोलनले ओली सरकारको टाउको दुखाइ बनेको छ । पछिल्लो साता देशभित्रको राजनीतिक अस्थिरता र सडक आन्दोलनको सम्बोधन वा  जनताका मुद्दाभन्दा पनि ओली बिदेशी मंच र औपचारिक कार्यक्रममा बढी रमाएका छन् । चैत १७ देखि २९ गतेसम्मको छोटो अवधिमा प्रधानमन्त्री ओलीले विदेशी […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सिरहा चोहर्र्वामा संचालित औषधी पसलले विरामीलाई ठगेको आरोप

सिरहा । सिरहाको पुरानो चोहर्वामा रहेको बेनाम औषधी पसलमा सेवाग्राहीलाई ठगेको पाइएको छ । नरहा गाउँ पालिका वडा नम्बर २ बाट औषधी लिन गएका एक बिरामी सोही बेनाम औषधि पसलबाट ठगिएका छन् । एक विरामीलाई डाक्टरले चेकगरि औषधी लेखेर दिएपछि पसलबाट त्यसको सट्टा भन्दै अर्कै औषधी दिँदै आएको स्थानीयले बताए । सट्टामा औषधी दिने चलन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने

इटहरी ।  नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्रीको बिहान १० ः ४५ मा झापा आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा […]

खेलकुद मुख्‍य समाचार राजनीति समाचार समाज

खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले खेलकुद क्षेत्र कुनै पनि राष्ट्रको पहिचान र गौरवको आधारशिला भएको बताएका छन् । शुक्रबार साझ सशस्त्र प्रहरी बलद्धारा आयोजित प्रथम ‘एपीएफ–महिन्द्रा स्पोर्टस अवार्ड–२०८१’ कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले खेलकुदले केवल शारीरिक व्यायाम, मनोरञ्जनको माध्यम मात्र नभई समाजमा एकता, अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावनालाई पनि प्रोत्साहन गर्ने गरेको धारणा राखेका हुन् […]

मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

युवा संघको साहित्य सम्मेलन : गजलतर्फ दिपिन सिजापति र कविता विधातर्फ जीवन आरोहीले जिते प्रथम पुरस्कार

काठमाडौं । एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ आज समापन भएको छ । २०८१ चैत्र २५ गतेबाट सुरु भएको साहित्य महोत्सव आज समापन भएको हो । साहित्य महोत्सव अन्तरगत आज कविता र गजल प्रतियोगिता भएको थियो । जस अन्तरगत गजल विधामा प्रथम दिपिन सिजापति भएका छन् । प्रथम स्थान […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

नेपाल पन्छी संरक्षण संघको वार्षिक क्यालेन्डर सार्वजनिक,१२ जना फोटोग्राफरको तस्बिरहरु समेटियो

काठमाडौं । नेपालपन्छी संरक्षण संघले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संघले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । संघका सदस्य सुदर्शन कार्कीले यस वर्षको क्यालेन्डरमा १२ जना फोटोग्राफरले खिचेको तस्बिरहरु समेटिएको जानकारी दिए । कसैले पनि नदेखेको,पहिलो पटक पत्ता लगाएको चरा समेत सबैले क्यालेन्डर मार्फत हेर्न पाउने गरी […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रुपमा प्राप्त गर्ने सेवाहरुबारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नयाँ डिजाइन गरेको आफ्नो वेबसाइटमा निःशुल्क सेवासम्बन्धी विवरणहरु र त्यसका लागि थप कागजात चाहिने वा नचाहिने जानकारी पनि विवरणमा […]