७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

काठमाडौंको एक्यूआई आज २३२ मा झर्यो

काठमाडौं ।  काठमाडौं उपत्यकामा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम भएको छ । वायुको वेग हिजोको तुलनामा आज धेरै भएकाले प्रदूषण केही घटेको हो । हावाको गुणस्तर मापन गर्ने आईक्यू एअरका अनुसार आज पनि काठमाडांै विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको छ । तर काठमाडांैको वायुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) भने हिजोको भन्दा घटेको छ । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कसैलाई राजा चाहिएको हो भने ‘राजा चाइयो’ भन्ने पार्टी खोलेर चुनावमा आउनुहोला झलनाथ खनाल

गणतन्त्र मास्नुपर्छ, राजतन्त्र ल्याउनुपर्छ, हिन्दुराष्ट्र बनाउनुपर्छ भनेर राजावादीहरु भनिरहेका छन् । यीनिहरु सबै संविधान विरोधी कुराहरु हुन् । गणतन्त्र विरोधी कुराहरु हुन् । स्वभाविक कुरा होइनन् । उनीहरुको सुरुदेखिको गतिविधि हेरिरहेको छु, त्यो दिन अर्थात चैत्र १५ गतेको वामपन्थी र राजावादीहरुको दुवै प्रदर्शनका गतिविधिहरु सुरुदेखिनै ठूलो भिन्नता देखिन्छ । राजावादीहरु सुरु देखिनै हिंस्रक देखिएका छन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन मौसमविद् र चिकित्सकहरुको सुझाव

काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार विहीबार काठमाडौंको वायू गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ । यसअघि […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्रीलाई बुझाए नवलपुरका किशोरीहरुले ध्यानाकर्षण पत्र

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किशोरीहरुको सशक्तिकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा पुगेका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहीबार पाण्डेले सो धारणा व्यक्त गरेका हुन् । नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालनको सहयोगमा मध्यबिन्दु नगरमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

शिक्षकहरुमा माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षकहरुको विषयलाई छिटोभन्दा छिटो सम्बोधन गर्ने गरि अगाडि बढ्ने बताएका छन् । विहीबार आन्दोलित शिक्षकहरुको विषयलाई लिएर भएको छलफलमा उनले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा भएको बैठक सकारात्मक भएको भन्दै शिक्षकहरुले उठाएको कुरा समावेश गरेर शिक्षा विधेयक अगाडि बढाउने बताए । उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

बैङकक । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैँककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीसँग भूटानका प्रधानमन्त्री तोब्गेसँग साइडलाइट भेटवार्ता भएको हो । उनीहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका […]

मुख्‍य समाचार समाचार समाज

वायू प्रदूषण केही दिन यथावत रहने, सचेत रहन मौसमविद् र चिकित्सकहरुको सुझाव

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार विहीबार काठमाडौंको वायू गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजावादीहरूको आन्दोलनमा चोरी र लुटपाट गर्ने रास्वपा होइनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा रास्वपाका सदस्य संलग्न भनेर आएका समाचार र सामाजिक सञ्जालमा आएका व्यक्तिहरु पहिले नै पार्टीबाट अलग भएको स्पष्टीकरण दिएको छ । विहीबार प्रेस विज्ञप्ति जारी गर्दै डा.राज कुमार राई, भगवती रोका लगायतका व्यक्तिहरु विगत करिब तीन महिना अगाडि देखि नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वातावरण प्रदूषणबारे कावा प्रधानमन्त्री सिंहले गरे छलफल

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिहंले वातावरण प्रदूषणको हालको अवस्थाबारे विज्ञहरुसँग छलफल गरेका छन् । िबहीबार शहरी विकास मन्त्रालयमा प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूबीच छलफल गरेका हुन् । छलफलमा बोल्दै मन्त्री सिंहले अहिले प्रदुषणले आँखा पोल्नेदेखि लिएर घाँटी खसखस हुने समस्या भइरहेको भन्दै तत्कालै सरकारले यसमा […]