२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

स्वदेशी मह सेवन गर्न मन्त्री अधिकारीको आग्रह

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन् । छैठौ मह मेलाको विहीबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिएका हुन् ।     बैक तथा वित्तिय संस्थालाई […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘एमाले हार्छ भने आफ्नै कारणले हार्छ, अरू कसैले हराउन सक्दैन’

भक्तपुर । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले विचार र दृष्टिकोणमा सबैभन्दा अब्बल पार्टी भएको दाबी गरेका छन् । नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले एमाले जस्तो उत्कृष्ट विचार र दृष्टिकोण भएका पार्टी नेपालमा अरू कुनै नभएका दाबी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।     प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण

जनकपुर । विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा ६०० वटा विभिन्न प्रकारका विरुवा रोपेको हो ।     पर्यावरण संरक्षण र मेला, सभा, बैठकको बेला रुखमुनी विश्राम गर्न आउनेहरुलाई मध्यनजर गर्दै तिरहुतिया गाछीमा पिपल, बर, आँप, जामुन र पाखरको विरुवा रोपिएको मेयर साहले बताए […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् । बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको जनाए ।     सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आफूले अनुचित काम नगरेको अध्यक्ष नेपालको दाबी

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतन्जलि प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिक्रिया दिँदै उनले यो प्रतिशोधपूर्ण भएको बताए ।     पूर्वप्रधानमन्त्री नेपाल गृह जिल्ला रौतहट क्षेत्र नं–१ मा बिहीबार जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमालेविरुद्ध चारवटा शक्तिले आक्रमण गरिरहेका छन् : शंकर पोखरेल

भक्तपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि अहिले चौतर्फी आक्रमण भएको बताएका छन् । नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले बिहीबारबाट भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा बोल्दै पोखरेलले एमालेले गलत काम काम गरेको कारण     आक्रमण भएको वा राम्रो काम गरेको कारण आक्रमण भइरहेको छ भन्ने बारेमा पहिला एमालेका नेता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्लाष्टिक प्रयोग : एक हानिकारक लत

काठमाडौँ, जेठ २२ । छिटो, छरितो र सहजताका लागि प्रयोग गरिने प्लाष्टिक अहिले एक समुदाय र देशमात्र नभई विश्वकै ठूलो चिन्ताको विषय बनेको छ । वास्तवमा, विश्व यतिखेर प्लाष्टिकविरुद्धको लडाइँमा होमिएको छ । यसको उत्पादन र प्रयोग कसरी निमिट्यान्न पार्ने भनी लामो समयदेखि अनुसन्धान जारी छन् ।     प्लाष्टिकको विकल्पमा कस्ता वस्तुको उपयोग गर्ने भनी वर्र्षैपिच्छे अध्ययन अनुसन्धानका ठेली तयार हुन्छन्, सरकारलाई सिफारिस पनि गरिन्छन्, तर उल्लेख्यरूपमा प्लाष्टिकको प्रयोगमा कमी आएको छैन ।     मानव जातिकै सहजताका लागि आविस्कार भएको प्लाष्टिक आखिर किन टाउको दुःखाइको विषय बन्यो त ? यो चिजले यति दुःख देला भन्ने कुरा सायदै सोचिएको थियो होला । स्पष्ट छ, यो आविस्कारले मानव जाति मात्र नभई अन्य जीवजन्तु, वनस्पतिको अस्तित्व नै सङ्कटमा पारी सारा वातावरण नै तहसनहस पारिरहेको छ ।     प्लाष्टिक उत्पादक कम्पनीमाथि कडा निगरानी नहुँदा अनेक सङ्कट निम्त्याउने यो वस्तुको उत्पादनमा कुनै कमी आएन, बजार […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन् ।     बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरुलाई दुःख दिने गरेको गुनासो गरे । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वातावरण प्रदूषण नियन्त्रणमा वातावरण मन्त्रालय मात्र हिस्सेदार रहदैन् : राज्यमन्त्री विक

काठमाडौं । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले वातावरण प्रदूषण नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयमात्र हिस्सेदार नरहने बताएकी छन् ।     विहीबार विश्व वतावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्लाष्टिकजन्य प्रदूषणलाई न्यूनीकरण गर्न सजिलो नहुने भन्दै त्यसका लागि अन्तर मन्त्रालयको सहकार्य आवश्यक रहेको बताएकी हुन् ।     उनले भनिन्, ‘प्लाष्टिकजन्य प्रदूषणलाई […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु

काठमाडौँ, २२ जेठ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । नीति तथा कार्यक्रम, बजेट र लक्ष्यबीच तादम्यता मिलाइ कार्ययोजना बनाएर कार्यान्वयन गर्न गृहकार्य सुरु भएको हो ।     अर्थ मन्त्रालयमा आज आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी अघि बढाउन निर्देशन दिए । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।     मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानुन जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भएअनुसार खरिद प्रकृया अघि बढाउँदा हुने धारणा व्यक्त गरे।     बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

टेक एण्ड पेझ को प्राबधान नसच्याए जलविद्युत आयोजनाका पावर हाउस बन्द गछौं :अध्यक्ष कार्की

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा झटेक एण्ड पे को प्राबधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।     बजेटमा सार्वजनिक झटेक एण्ड पेझ पीपीएको प्राबधान बिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरि पावर […]