२२ आश्विन २०८३, बिहीबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

उदयपुर गाईघाट, २३ जेठः त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।   जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो ।   उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

चलचित्र ‘जन्ते बाख्रो’ आजबाट देशभर प्रदर्शन

काठमाडौं । आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ ।   प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् ।   निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउँने बताए ।   ‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामेछापमा फौजी कीराको प्रकोप

मन्थली रामेछाप, २३ जेठ जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन थालेपछि यहाँका किसान चिन्तित भएका छन् ।   सुरूमा पात खाने र विस्तारै मकैको गुबो नै खाइदिने गरेपछि मकैको गुबोबाट निस्कने धानचमरा र मकैको डाँठमा निस्कने बेला भएको सुत्ला पनि कीराका कारण निस्कन सकेका छैनन् ।   केही निस्किहाले भने पनि त्यो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

भद्रपुर झापा, २३ जेठः युवाहरूको सशक्तीकरण जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ ।     भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला

काठमाडौं । छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ ।   कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ।१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो ।   लगानीकर्ताहरुले आगामी असार १२ गते […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, २३ जेठः आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । यहाँस्थित रूसी सांस्कृतिक केन्द्रको आयोजनामा आज अपराह्न एक कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।   आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ ।   संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सञ्चार विभागले २०१० […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

दृष्टिविहीनलाई निःशुल्क आवासीय शिक्षा

दमौली तनहुँ, २३ जेठः तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ ।   दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्न पाउने वातावरण सिर्जना गर्न विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक रामचन्द्र पोखरेलले बताए । उनीहरूलाई ब्रेल पाठ्यपुस्तकको व्यवस्था पनि गरिएको छ ।   अपाङ्गता […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

इटहरी सुनसरी, २३ जेठ विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।   उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले राससलाई जानकारी […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सप्तरीमा डाँका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज सप्तरी, २३ जेठः डाँकाको एक समूहले सुरुङगा नगरपालिका–८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।   बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले राससलाई जानकारी दिए ।   डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

पाँच करोड राजस्व सङ्कलन

इनरुवा सुनसरी, २३ जेठः सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।   सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १० महिनामा रु पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले राससलाई जानकारी दिए ।   चालु आवको साउनमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज गोलभेँडाको भाउ बढयो अन्य तरकारी र फूलफूलको मूल्य कस्तो छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि निर्धारण गरेको विभिन्न कृषिउपजको औषत थोक मूल्य अनुसार अघिल्लो दिनको तुलनामा गोलभेँडाको भाउ बढेको छ ।   समितिको दैनिक मूल्य सुचि अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०.७५ रुपैयाँ रहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य किलोमै ५ रुपैयाँ बढी हो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू—भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने पूर्वको अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।   महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका […]