२२ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

तरकारी खेतिबाट आत्मनिर्भर बन्दै हेर्नीकाँध गाउँ

मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशक देखि तरकारी खेतीमा आत्मनिर्भर बनेको छ । यहाँ गाँउमा रहेका २२ घर परिवारको दैनिक बिहान उठ्य देखी बेलुका सम्म तरकारी खेति बारीमा ब्यास्तहुर्ने गरेका छन् ।     हेनीकाँध गाउँका सबै घर परिबार बेमैसमी र मैसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध गाउँको मुख्य […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

जिपी भवनः काम थाल्न तीन करोड

बनियानी झापा, २३ जेठ । झापा सदरमुकाम भद्रपुर नगरपालिका ८ चन्द्रगढीस्थित अलपत्र अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह जिपी भवनको निर्माण कार्य सुरु हुने भएको छ ।     करिब सात वर्षदेखि निर्माण कार्य रोकिएको जिपी भवनको निर्माण कार्य सुरु हुने भएको हो । भवन निर्माण कार्य अघि बढाउन शहरी विकास मन्त्रालयमार्फत रु तीन करोड […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

महेन्द्रनगर धनुषा, २३ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् ।     आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।     सभापति देउवाले यस विषयमा अब चाँडै सत्ता सहयात्री दलसँग छलफल गरिनेसमेत बताए । “आलोपालो सरकार बनाउने कुरा हो, अब छिट्टै त्यस विषयमा कुराकानी हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ”, उनले भने ।     त्यस अवसरमा नेताहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महेन्द्र यादव, मधेश प्रदेश सभापति कृष्ण यादवलगायतको उपस्थिति थियो ।  

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

तनहुँ, २४ जेठ । हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ ।     आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्लास्टिकको असरबारेको ज्ञान व्यवहारमा उतार्न जरुरी छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्लास्टिकले हाम्रो जीवनमा पार्ने असरबारे ज्ञान भएपनि व्यवहारमा नउतार्दा यसको प्रभाव बढेको बताएका छन् । शुक्रबार डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न व्यवहारिक रुपमा जानुपर्ने बताएका हुन् ।     ‘हाम्रो व्यहारमा ज्ञानको अभावमा काम नहुने तर ज्ञान भएपनि काममा नउतार्ने परिपाटी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अनुगमन निर्देशन पालना सन्तोषजनक छ : संयोजक डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक भएको अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्न अनुरोध गरेकी छिन् ।   ‘अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरुको पालना सन्तोषजनक छ । अब निर्देशन पालनासँग सम्बन्धित अभिलेखन र प्रतिवेदन पेश गर्नुहोला,’ उनले भनिन् […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोटिहोम जेठ ३१ गतेसम्म चल्ने, शनिबार २१ करोड दिप प्रज्वलन गर्ने तयारी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार) सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् । कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारी आउने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।     कोटिहोममा चर्चित प्रेरणादायी वक्ता जगदीश शर्मा, चर्चित माता सरिता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।     नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना प्रविधिको […]

कोशी मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा

विराटनगर, २३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।     विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए ।     महामन्त्री थापाले नेपाली कांग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रान सदस्यता नवीकरण एवं  छिनोफानो गर्नुपर्ने बताए ।     कांग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ, २३ जेठ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सेवा नेवृत्त नौं संगठनले बनाए संघर्ष समिति, दिए आन्दोलनको चेतावनी

काठमाडौं । नौं वटा सेवा निवृत्त संगठनहरुले सरकारलाई दबाब दिन तथा आवश्यक परे आन्दोलन गर्ने भन्दै इश्वर बहादुर श्रेष्ठको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेका छन् ।     विहीबाबार काठमाडौंमा बसेको संयुक्त बैठकले सरकारले आ.ब. २०८२/०८३ को बजेटमा सेवा निवृत्त राष्ट्रसेवकलाई तलब नबढाएर अवहेलना गरेको समेत आरोप लगाएका छन् । बैठकले लिएका निर्णयहरु सार्वजनिक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी, २३ जेठ । मालिका गाउँपालिका–३ मा रु एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।     मालिकाको रु २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था नेवाको रु ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको […]