२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर, सिभिल मलमा विस्तार गर्ने तयारी

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमै बजार विस्तारमा आक्रामक बन्दै गएको फुटवेयर ब्रान्ड स्केचर्सले नेपालमै पहिलो पटक तीन करोड रुपैयाँको लगानीमा दरबारमार्गमा आधिकारिक स्टोर खोलेको छ ।     शुक्रबारदेखि दरबारमार्गमा औपचारिक रुपमा स्टोर उद्घाटन गरी विक्री सुरु गरेको विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सले आगामी असोज महिना भित्रै सुन्धारास्थित सिभिल मलमा पनि स्टोर खोल्ने जनाएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अख्तियारलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न दिनुपर्ने बताएका छन् ।     शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हाल गृहमन्त्री रमेश लेखकसम्बन्धी उठिरहेको विषयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका हुन् ।     उनले यस प्रकरणले कानुनी सुधारको खाँचो औंल्याएको भन्दै भविष्यमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

विराटनगर । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन पारित गरिने स्पष्ट पारेका छन् ।     शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरे ।     राजनीतिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘नेपालको शिक्षा विद्यार्थीको जीवनसँग मेल किसिमको छैन्, सुधार जरुरी’

हामीले शिक्षा दियौं तर त्यो शिक्षा विद्यार्थीको जीवनसँग मेल खाने किसिमको भएन । न त त्यो शिक्षा रोजगारमुखी बन्यो, प्रमाणपत्रहरू थन्काएर राख्नु बाहेक अरु विकल्प रहेन । अबका विश्वविद्यालयहरू सीपयुक्त हुनैपर्छ । केवल ज्ञानमूलक शिक्षा पर्याप्त छैन् । दीपक धामी अध्यक्षका प्रत्यासी अनेरास्ववियु २४औं महाधिवेशन   काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु २४औं महाधिवेशनको […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

नवलपरासी बर्दघाट सुस्ता पश्चिम, २३ जेठ । पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् ।     आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका २ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरीका कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताएका छन् ।     खेमराजले दुवै जनाको टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको उहाँको भनाइ छ ।     इलाका प्रहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिन्दकुश हिमालय संसदीय सम्मेलनलाई सफल बनाउन मन्त्रालयले सहयोग गर्ने

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २ र ३ गते हिन्दकुश हिमालय संसदीय सम्मेलनको आयोजना गर्न लागेको छ । शुक्रबार बसेको समितिको बैठकमा उक्त सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल भएको छ ।     सोही क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सशस्त्र प्रहरीका गोताखोर बेपत्ता घटना, गृहमन्त्रीलगायतको टोली हल्चोकमा

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटना सम्वन्धमा विस्तृत जानकारी लिएका हुन् ।     उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप […]

गण्डकी बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने तयारी

काठमाडौं । सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् ।     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो ।     स्वस्थ्य बीमा ऐन २०७४ मा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक रहेको बताएका छन् ।     डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सवमा बोल्दै उनले भौतिक पूर्वाधारको विकास वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक रहेको भन्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए ।     ‘हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ । वन, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन्’

काठमाडौँ, २३ जेठ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा त झनै निर्मम, तर सन्तराम गुनासो गरेर बस्नु भएन । समस्यासँग हार्नु भएन, अभाव देखाएर भाग्नु […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

तरकारी खेतिबाट आत्मनिर्भर बन्दै हेर्नीकाँध गाउँ

मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशक देखि तरकारी खेतीमा आत्मनिर्भर बनेको छ । यहाँ गाँउमा रहेका २२ घर परिवारको दैनिक बिहान उठ्य देखी बेलुका सम्म तरकारी खेति बारीमा ब्यास्तहुर्ने गरेका छन् ।     हेनीकाँध गाउँका सबै घर परिबार बेमैसमी र मैसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध गाउँको मुख्य […]