२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य हुन्छ : सचेतक बर्ताैला

काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संवाद र सहकार्यबाटै संसद्को गतिरोध अन्त्य गर्न प्रयास भै रहेको बताएका छन् ।     शुक्रबार प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदलाई पेलेरै अघि बढाउने पक्षमा आफूहरू नरहेको भन्दै संवाद र सहकार्यबाटै सदनको गतिरोध अन्त्य गर्न प्रयासरत रहको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

गलकोट बागलुङ, २३ जेठ । सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्नुहुन्न, उनी बहिरी हुनुहुन्छ, त्यसैले उनलाई सुनाउन चिच्याउनुपर्छ  । जति सकिन्छ त्यति चर्को चिच्याउने हो त्यही पनि मध्यरातमा । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै

घोडाघोडी कैलाली, २३ जेठ । यहाँको भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनर्स्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबीच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनर्स्थापनाको काम अगाडि बढेको हो ।     यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल ड्याम निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठूलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार तालको वरिपरि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

माधवजीविरुद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्रीको राजनीतिक प्रतिशोधको गन्ध आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रतिशोध राखेर मुद्दा दर्ता गरेको दाबी गरेका छन् ।     शुक्रबार बसेको संघीय संसद् भवनमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालविरूद्ध मुद्दा दर्ता हुनुमा प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको आरोप लगाए ।   […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग

काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् ।     राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले बढ्दो महङ्गीलाई ध्यानमा राख्दै सरकारी कर्मचारीको तलब सुविधा दोब्बर बनाइनुपर्ने धारणा राखे ।     सांसद बस्नेतले भने, “कर्मचारीले काम गरेनन्, कर्मचारी भ्रष्ट भए भन्ने धेरै सुनियो, साच्चिकै कर्मचारी भ्रष्ट भएका हुन त बढ्दो महङ्गी र कालोबजारी छ, पिउनदेखि हाकिमसम्मको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

तरुण दलको नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन

काठमाडौं । नेपाली कांगेस निकट तरुण दलका कार्यकर्ताहरुले नियमित महाधिवेशनको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।   शुक्रबार पार्टी कार्यलय सानेपाको अगाडि पुगेर उनीहरुले नौं वर्ष वितिसक्दापनि नियमित महाधिवेशन नभएको भन्दै नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै मोटरसाइकल र्यालीसहित विरोध जनाएका हुन् ।   विरोध प्रदर्शनमा दलका केन्द्रीय सदस्य रोजन राईले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ऐतिहासिक सुन्धारा र पूरानो धरहराको अवशेषलाई संरक्षण गर्न माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयबासीले आग्रह गरेका छन् ।   काठमाडौंको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयबासीको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा ऐतिहासिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने काम कुशासन हो : गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रतिपक्षका नेताहरुलाई कानुनी डण्डा वर्षाउने ओली सरकारको शुशासन नभइ कुशासन भएको बताएका छन् ।     शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले प्रतिपक्षलाई छानीछानी सत्ता र शक्तिको दुरुपयोग गरी बदला लिने ओली सरकार सत्तापक्षीय नेताहरुलाई छानविन भन्दा पुरस्कृत गरिरहेको बताए ।     उनले भने, ‘प्रतिपक्षलाई छानीछानी सत्ता […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेशको नाम जनक र जानकी प्रदेश राखेको भए राम्रोहुन्थ्यो ः देउवा

जनकपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उदघाटन गरेका छन् ।   शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको रुपमा निर्माण गरिएको सो भवनले नयाँ पुस्ताका लागि ज्ञान, सीप र कलाको केन्द्रको रुपमा स्थापना हुने विश्वास व्यक्त गरे ।   मैथिली भाषा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौंमा इनड्राइभको आधिकारिक कार्यालय उदघाटन

काठमाडौं । नेपालको अग्रणी राइड हेलिड एप, इनड्राइभले काठमाडौँमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ ।   शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी कार्यालयको उद्घाटन गरिएको हो ।   नयाँ कार्यालयले चालक समूदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रूपमा काम गर्ने इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले जानकारी दिइन् […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले गम्भीर सङ्कट पार गरेर अघि बढेको छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले अत्यन्तै अप्ठेरो स्थितिलाई पार गरेर अहिलेको अवस्थामा आएको बताएका छन् ।     नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालालाई बुधबार सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले एमालेले निरङ्कुश राजतन्त्रदेखि पार्टी विभाजनसम्मका सबै अप्ठेरा अवस्था पार गरेको बताए । ‘हामी अत्ति अप्ठेरा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जिल्लाबाट नै आमाको नाममा नागरिकता दिने व्यवस्था मिलाऔं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जिल्लाबाट नै आमाको नाममा नागरिकता दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबैखालका नागरिकता जिल्लाले दिइरहेको अवस्थामा आमाको नामबाट दिने नागरिकता पनि जिल्लाले दिनुपर्ने बताएका हुन् ।     ‘सबैखालका नागरिकता जिल्लाले दिइरहेको छ भने नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास […]