२२ आश्विन २०८३, बिहीबार
समाचार समाज

बकर ईदले न्यायपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पुर्याउछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर ईदले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । शनिबार बकर ईदको शुभकामना दिदैँ उनले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने प्रेरणा दिने बताए । उनले भने, ‘पवित्र पर्व ईद–उल–अज्हाको अवसरमा स्वदेश […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इद जस्तो पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने चाड पर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको बताएका छन् । मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा शुभकामना सन्देश दिदैँ उनले यस्ता चाड पर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीबीचको एकता, राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै […]

मुख्‍य समाचार समाचार समाज

देशभरका मुस्लिम समुदायले आज बकर इद मनाउदैँ

काठमाडौं । आज देशभरका मुस्लिम समुदायले बकर इद मनाउदैँ छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् । यस अवसरमा […]

फिचर (Main Feature) ब्लग मुख्‍य समाचार राजनीति विचार समाचार

युवा नेताहरुको आक्रोश : अध्यक्ष नेपाललाई फसाइयो, ०४६ पछिका सबै निर्णय छानविन होस

काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भइ सांसद पद निलम्बनमा परेपछि पार्टीको भावी नेतृत्वमाथि वहस सुरु भएको छ । नेपालको अध्यक्ष पदका सवालमा पार्टीभित्र मन्थन सुरु भएको छ । पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको […]

मुख्‍य समाचार राजनीति समाचार

समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन । शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष यादवले संबिधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे । फोहोर […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

तरकारी खेतीबाट हेर्नीकाँध गाउँका किसानलाई मालामाल

मगु । मुगुको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर छ । यहाँ रहेका २२ घरपरिवारको दैनिकी बिहानदेखि बेलुकीसम्म खेतबारीमै वित्नेगर्छ । गाउँका सबै घरपरिबार बेमैसमी र मौसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाँउका २२ घरधुरीले ८१ भन्दा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता भएको छ । नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।     शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

काठमाडौँ, २३ जेठ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा हुने यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।     विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ विद्यालय खेलकुद आयोजना गरिएको राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।     राखेप सदस्य–सचिव टङ्कलाल घिसिङका अनुसार प्रतियोगितामा सात प्रदेशका ४७६ खेलाडीको सहभागिता रहनेछ ।     प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।     नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रालिको सह–आयोजना तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कास्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।     एथलेटिक्स र रग्बी […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

भेरी नदीमा बेपत्ता दुईको शव फेला, एक वेपत्ता

काँक्रेविहार सुर्खेत, २३ जेठ । जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ । भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक  वसन्त शर्माले बताए । १२ वर्षीया आशा कुसारी अझै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा

काठमाडौं । नेपालकै प्रतिष्ठित मोडलिङ प्रतिस्पर्धा ‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतिस्पर्धाको औपचारिक घोषणा भएको हो ।     एमएस प्रोडकशनद्वारा आयोजित प्रतिस्पर्धा फेस अफ एसियाको लागि नेपालको आधिकारिक छनोट मञ्च हो । जुन एसियाको सबैभन्दा ठूलो मोडलिङ इभेन्टमध्ये एक हो । यस […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूत बन्न सक्छन् : मन्त्री पाण्डे

काठमाडौं । नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा बोर्डको सभाहलमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले चिनियाँ भाषा प्रशिक्षणको सातौं व्याचको औपचारिक उदघाटन गरेका हुन् ।     नेपालका पर्यटन पेशाकर्मी तथा व्यवसायीहरुलाई लक्षित गर्दै सुरु गरिएको भाषा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

शरीरमा भिडियो एक्सरे हजार पटक गरेपनि हुन्छ, तर सुरक्षित हुनुपर्छ : डा.विष्णु सिग्देल

विश्वका विकसित देशहरुमा प्रयोग भइरहेका प्रविधिहरु नेपालमा आइसकेको छ । अल्ट्रासाउन्ड सम्बन्धी ‘थ्रिडी’, ‘फोरडी’ मेसिनहरु उपलब्ध छन् । अत्याधुनिक सिटीस्क्यान र एमआरआइ पनि नेपालमा संचालित छन् । प्रविधिको दृष्टिले नेपालमा कुनै कमी छैन् । तर समस्या के छ भने विरामीहरु त्यस्ता प्रविधिको पहुँचसम्म पुग्ने अवस्था देखिदैन् । डा.विष्णु सिग्देल रेडियोलोजिस्ट रेडियोलोजी भनेको साउन्डको वेभहरुलाई शरीरमा […]