२२ आश्विन २०८३, बिहीबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर झापा, २६ जेठ । झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।     नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका केन्दीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा प्रवाहमा सहभागी भइरहे पनि ऐनको ढिलाइप्रति खबरदारी गर्न पाखुरामा कालोपट्टी बाँधेर काम गरिरहेका छन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दिगो विकासका लागि भू-क्षय नियन्त्रणमा जोड

काठमाडौँ, २६ जेठ । सरोकारवालाहरुले दिगो विकासका लागि भू-क्षय नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । आज वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा भू-संरक्षण विभागद्वारा ललितपुर गोदावारीमा आयोजित ‘नेपालमा प्रकृतिमा आधारित समाधानमार्फत भू-क्षयिकरण सम्बोधन’सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागीले दिगो विकासले लिएको लक्ष्यको प्रभावकारी कार्यान्वयनका लागि भूमिको क्षयीकरण रोक्नुपर्ने बताएका हुन् । वन तथा वातावरण मन्त्रालयका सचिव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गर्ने तयारीमा डीडीसी

काठमाडौं । मौज्दात बढेपछि दुग्ध विकास संस्थान (डीडीसीले) ६०० मेट्रिक टन दुग्ध पदार्थको मूल्य समायोजन गरि विक्री गर्ने तयारी गरेको छ । मौज्दात थुप्रिएर किसानलाई भुक्तानी दिन समेत समस्या भएपछि डीडीसीले दुग्ध पदार्थको मूल्य समायोजन गरेर विक्री गर्ने तयारी गरेको हो ।   तीन सय मेट्रिक टन खुला मखन र तीन सय मेट्रिक टन स्कीम्ड […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

मनकामना धाममा २१६ किलोको घण्टी चढाइयो

खाँदवारी सङ्खुवासभा, २६ जेठ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना मन्दिरमा हालसम्मकै ठूलो तौलको घण्टी चढाएका छन् ।     अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले आफ्ना दिवङ्गत पितृहरूको सम्झनामा मन्दिरमा घण्टी चढाउनुभएको हो । घण्टीसँगै काठको घण्टाघर पनि निर्माण गरिएको छ । घण्टी र घण्टाघर करिब रु ३४ लाख लागतमा निर्माण […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

बाली लगाउने बेला सधैँ पानी र बीउको पिरोलो

महोत्तरी, २६ जेठ । जेठ सकिनै लाग्दासम्म धानको ब्याड राख्न नपाएका महोत्तरीका किसान यसपालि पनि समयमै खेती गर्न नपाइने चिन्तामा रहेका छन् । असार दोस्रो साता प्रारम्भ भएसँगै धान रोपाइँमा लाग्नुपर्ने किसानको तालिका अनुकूल वर्षा नहुँदा खेती प्रभावित हुने चिन्तामा परेको हो । असार तेस्रो साताभित्र धानको मूल रोपी सक्नुपर्ने भए पनि जेठ सकिनै लाग्दासम्म […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

भोजपुर, २६ जेठ । यहाँको भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो ।     संघीय सरकारबाट प्राप्त रु ५३ लाख लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

बिरामीको चाप बढेपछि क्यान्सर अस्पतालमा थपियो ‘फार्मेसी’

चितवन, २६ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल फार्मेसी थप गरिएको छ । यस अघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।     अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सय रुपैयाँले घटेको हो ।     आइतबार १ लाख ९० हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज घटेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।     यसैगरी, आज चाँदीको मूल्य […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

दमौली तनहुँ, २६ जेठ । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डले जनाएको छ ।     योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

राँझा बाँके, २६ जेठ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जङ्गल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष […]