२२ आश्विन २०८३, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई 

काठमाडौं । अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा कूल ११३ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले रोहित ३ स्ट्रोकले हराए। उपाधिसँगै नगद २१ हजार हात पारे ।   रोयल नेपाल गल्फ क्लबमा रोहित आचार्य ११६ स्कोरका साथ दोस्रो भए । उनले नगद  १६ […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँ

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुदैँछ ।   आजको खेल स्कटल्याण्डको डन्डीमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सिरिजमा नेपालको यो चौथो तथा अन्तिम खेल हो ।   सिरिजको सुरुवाती २ खेलमा जितेको नेपालले पछिल्लो खेलमा स्कटल्याण्डसँग २ रनको हार बेहोरेको थियो । त्यो […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन

मुग । जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र पूर्वनवयुवराज हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् ।   रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।   यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र रहेको छ ।   कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दैछ । सोहिकारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दै

काठमाडौं  । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्दैछ ।   मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।   राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने बैठकमा ‘नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक’ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

निर्मला पन्त प्रकरणको २५ सय दिन ः राज्य निरिह हुँदा घट्ना रहस्यमै

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर आज घट्ना भएको ६ बर्ष १० महिना १६ दिन पुरा हुँदा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ : कानुन व्यवसायी अर्याल

कन्चनपुरकी निर्मला पन्तको वलात्कारपछि गरिएको हत्याकाण्डमा संलग्न अपराधीलाई पक्राउ गर्नुभन्दा पनि सुरुमा अनुसन्धानको निकायले आँखामा छारो हाल्ने काम गर्नतिर लागे । दोहोरो बोल्नेलाई मुद्दा हाल्न थाले । मैंले बोलें, मलाई पनि मुद्दा हालिहाले । अरु एक दुईजनालाई पनि मुद्दा हालियो । सजाय पनि गरेको छ । उक्त घट्नाका सम्बन्धमा पटक पटक फेरिएका गृहमन्त्रीले सपथग्रहण गरेर […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

कोशी प्रदेशमा बस्ती स्थानान्तरण गर्ने सरकारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले बाढी, पहिरो, आगलागी र अन्य प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरण गर्न विपद् बीमा र जोखिमयुक्त बस्तीको स्थानान्तरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले विपद् जोखिम न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र बीमा […]

मुख्‍य समाचार समाचार समाज

जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले जलवायु परिवर्तनको क्षेत्रमा नेपालले नेतृत्व लिएर विश्वभर आवाज उठाउनु पर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भविष्यमा नेपालमा जलवायु परिवर्तनको धेरै ठूलो असर पर्ने भन्दै यो क्षेत्रमा नेपाल अगाडि बढ्नु पर्ने बताए । उनले भने, ‘दुर्भाग्यपूर्ण कुरा के छ भने जलवायु परिवर्तनले गर्दा समुन्द्रको तह […]

मुख्‍य समाचार राजनीति समाचार

नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् । सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरुसँग बोल्दै उनले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् । मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भन्दै उनले रातो किताब ठूला ठूला र करोडौं […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मधेश प्रदेश नीति तथा कार्यक्रम : सांसदहरुको चरम असन्तुष्टि

जनकपुर । मधेश प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।सोमबार बसेको बैठकमा मुख्यमन्त्री सतीश कुमार सिंहले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गरेका छन्  ।   छलफल प्रारम्भसंगै विभिन्न सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा सुधार आवश्यक भएको औंल्याउँदै संशोधन प्रस्तावहरू पेश गरेका छन् ।बैठकमा अधिकांशसांसदहरूले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, कुन अस्पतालमा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्नेगरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए ।   यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई […]