काठमाडौंको व्यस्त सडक क्षेत्रमा विकासका नाममा धराप !
काठमाडौं । विद्युत प्राधिकरणले विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने कामलाई तिब्रता दिएको छ । तर काठमाडौंका व्यस्त सडक क्षेत्रमा समयमै काम नसकिदा पैदल यात्रु र सवारी साधन जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । २०७६ को फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर कतिपय क्षेत्रमा प्राधिकरण, भौतिक […]











