‘सैलुङ अल्ट्रा रेस’ यसै साता
काठमाडौँ, २६ जेठ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार नेपालको समन्वयमा तेस्रो संस्करणको ‘सैलुङ अल्ट्रा रेस’ यसै सातादेखि हुने भएको छ । यही जेठ ३१ गतेदेखि रामेछापमा आयोजना हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ खुल्ला ५५ किलोमिटर दौड र पाँच किलोमिटर दौड सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा […]











