सडकको विद्रोहबाट संसदको यात्रा : समृद्ध बागलुङको सपना बोकेर सोम शर्मा चुनावी मैदानमा
काठमाडौं । नेपाली राजनीतिमा जेनजी पुस्ताको एउटा सशक्त हस्तक्षेप सुरु भएको छ । सडक आन्दोलनको राप–तापबाट उदाएका युवा अभियन्ता सोम शर्माले अब संसदीय राजनीतिमार्फत अवस्था बदल्ने उद्घोष गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शर्मालाई बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेसँगै जिल्लाको चुनावी सरगर्मी थप चुलिएको छ । गत भदौ […]











