१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बहु–ध्रुवीय विश्वमा नेपालको असंलग्न परराष्ट्र नीति ः नाराभन्दा रणनीति आवश्यक

नेपालको परराष्ट्र नीतिमा “असंलग्नता” भन्ने शब्द धेरै प्रयोग हुन्छ । तर त्यसको अर्थ, उद्देश्य र व्यवहारिक प्रयोगबारे गम्भीर भ्रमहरू छन्। ती भ्रमहरू नछुट्याई कुनै पनि बहस सुरु गर्नु भनेको समस्याको जरो नै नहेरी समाधान खोज्नु जस्तै हो । त्यसैले, यसको अर्थ के हो भन्दापनि, अझ महत्त्वपूर्ण रूपमा यसको अर्थ के होइन भन्ने कुरा पहिले स्पष्ट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पुन : सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मचारीलाई स्थायी रोजगार दिएको थियो भने अप्रत्यक्ष रुपमा तीन हजार भन्दा बढीले रोजगारी पाएका थिए […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देउवा र गगनबीच फरक छैन्, संवाद गर्ने परिपाटी नै छैन् : इन्दु प्रकाश शर्मा

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा फेयर एण्ड लवलीको विज्ञापन जस्तो लाग्छ : काठमाडौं । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन् । ०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दोदोधरामा ‘पावर हब’ बनाउने योजना, सूदुर पश्चिमको प्रसारणलाइनमा १३० अर्ब लगानी आवश्यक

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कार्यकारी अधिकृत सागर श्रेष्ठका अनुसार हुम्लादेखि सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा–जाजरकोट–सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी भइरहेको छ । उनका अनुसार पश्चिम […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखासँगको सहकार्यमा वडा स्तरीय तालिम सञ्चालन भइरहेका छन् । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भने, ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

उच्च पदस्थको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भ

काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशर महलमा स्थापना गरिएको छ । आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै आएको ६० प्रतिशत कर छुट निरन्तर कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै विगतमा भएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । महासंघका अनुसार २०७६ सालमा भएको निर्णयअनुसार यातायात व्यवसायीलाई वार्षिक कर, रुट परमिट तथा जाँचपासमा […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा पत्रकारसहित ५ जनाको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । यस घटनाले युद्धविरामलाई थप दबाबमा पारेको लेबनानको राष्ट्रिय समाचार एजेन्सी लाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । रिपोर्टका अनुसार, इजरायली सेनाले दक्षिण लेबनानको अल–तिरी गाउँमा एउटा सवारी साधनलाई निशाना बनाउँदा दुई जनाको मृत्यु भएको थियो । इजरायली सेनाले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक सूचना जारी गदै ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फछ्यौट हुन नसकेका फाइलबारे गुनासो गर्न सर्वसाधारणलाई आह्वान गरेको हो । गत चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म देशभरका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेकोछ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा […]