१८ चैत्र २०८२, बुधबार
कोशी मुख्‍य समाचार राजनीति समाचार

सूर्यध्वाजावाहक उम्मेद्धवारलाई जिताउन धिमाल निर्वाचन परिचालन समिति गठन

दमक । आदिवासी धिमाल जातीहरुको भेलाले आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का सूर्यध्वाजावाहक उम्मेद्धवारहरुलाई विजय गराउन धिमाल निर्वाचन परिचालन समिति गठन गरेको छ । मोरङको उर्लावारी स्थित मंगलवारेमा रहेको दश विघेको धिमाल जातीय विकास केन्द्रमा भएको भेलाले आज लोकतान्त्रिक धिमाल संघका केन्द्रीय संचिव मणीराज धिमालको संयोजकत्वमा ३१ सदस्यीय एमालेका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको समसामयिक राजनीतिमा अपेक्षाकृत नयाँ तर प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो । लामो समयदेखि एउटै दल र अनुहारहरूबाट सञ्चालित नेपाली राजनीतिप्रति जनतामा बढ्दो असन्तुष्टि, निराशा र आक्रोशकै बीच रास्वपाको स्थापना भएको हो । २०७९ असारमा औपचारिक रूपमा दर्ता भएको यस दलले छोटो समयमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय प्रभाव पार्नु आफैंमा असामान्य […]

कर्णाली मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ । कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलका पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् । कर्णालीमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ओली भन्छन्– पब्लिक डिबेटका लागि तयार छौँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू तयार रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले चुनावी प्रतिस्पर्धालाई देश बनाउने र देश जलाउने पक्षबीचको प्रतिस्पर्धाको रूपमा चित्रण गरेका छन्। अध्यक्ष ओलीले अहिले नयाँ र पुराना सबै दल निर्वाचनमा होमिएको उल्लेख गर्दै आफ्नो पार्टी नेकपा एमाले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप– ‘आतङ्कवाद लुकाउन देश जलाउएको हो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्। बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् । उनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकार गरेको ठिकै छ, हुन पनि नेताहरूको घर […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मतदाता रिझाउन ऋषि धमलाको अनेक शैली

रौतहट । आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । विभिन्न दलका उम्मेदवारहरू मतदाताको मन जित्न घरदैलोमा व्यस्त रहेका बेला आम जनता पार्टी (आजपा) का उम्मेदवार एवं पूर्व सञ्चारकर्मी ऋषि धमलाको प्रचार शैलीले भने सामाजिक सञ्जाल तताएको छ । विगतमा सञ्चारकर्ममार्फत चर्चामा रहेका धमला अहिले चुनावी मैदानमा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

  काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको […]

पर्यटन मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पर्यटकको रोजाइमा वेतना सिमसार

बेलबारी मोरङ, ११ माघः प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले […]

मुख्‍य समाचार लुम्बिनी समाचार स्वास्थ्य

स्वास्थ्य शिविरः नागरिकलाई घरआँगनमै उपचार

जानकी बाँके, ११ माघः “मैले पाँच वर्षदेखि कान कम सुन्दै आएकी थिएँ । तर त्यही कम सुन्ने कानमा नै राति सुतेको बेला गोबरे कीरा पस्यो । त्यसपछि कान सुन्निएर साह्रै दुख्न थाल्यो । एक महिनासम्म असह्य पीडा सहेर बसेँ, सल्यान कपुरकोट गाउँपालिका–३ की ६८ वर्षीया दिलकुमारी घर्तीले भने । उनका अनुसार कानमा कीरा पसेपछि नजिकैको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ११ माघः नेपाल राष्ट्र बैंकले आज आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौँ, ११ माघः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूको वैयक्तिक विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सामान्य सुरक्षाकर्मी हुँ, जोखिम उठाएर चुनावी मैदानमा छु : राजु पाण्डे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न जोखिम लिएको बताए । शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए । उनले भने, ‘म एउटा सामान्य […]