२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ

काठमाडौँ, २७ असार । प्रहरीले रु ९० लाख बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका एक जना अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२४ का २८ वर्षीय धर्मेन्द्रकुमार पटेललाई पक्राउ गरी आज सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनले भने, “वादी नेपाल सरकार प्रतिवादी निज पटेल […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

‘आलमविरुद्ध एमालेले झुठा मुद्दा चलायो, गौरीशंकरलाई नक्कली पात्र बनाइयो’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मोहम्मद राजिक आलमले एमाले नेता शैलेन्द्र साहको कारण आफ्नो बाबुविरुद्ध झुठा मुद्दा चलेको बताएका छन् ।   शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बाबुविरुद्ध तत्कालीन एमालेका उम्मेदवार साहले आफ्ना बाबुविरुद्ध प्रतिशोध राखेर झुठा मुद्दा लगाएको दाबी गरेका हुन् । राजपुर नगरपालिकाका मेयरसमेत रहेका आलमले २०६४ को निर्वाचनमा त्यहाँ घटना […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छ : मन्त्री चौधरी

काठमाडौँ, २७ असार । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन् । खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल अयोजना हुने बताए । पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

वालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघ, काठमाडौं कार्यसमितिले आज (शुक्रबार) राजधानीको बालुवाटारमा गरेको प्रदर्शनमा विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ, काठमाडौंका अध्यक्ष अंशुल केसी, सहसचिव दोर्जे तामाङ, बानेश्वर क्याम्पस अध्यक्ष प्रेम श्रेष्ठ, कीर्तिपुर अध्यक्ष रोहित श्रेष्ठ, चन्द्रागिरी उपाध्यक्ष रोहन देशार, त्रिचन्द्र क्याम्पसका सतिश यादव र काठमाडौं सहसचिव प्रस्ताव केसी रहेका […]

बागमती मुख्‍य समाचार विचार समाचार

समस्या निकायमा होइन संस्कारमा छ : अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष, वरिष्ठ अधिवक्ता प्राडा विजय प्रसाद मिश्रले समस्या निकायमा होइन संस्कारमा रहेको बताएका छन् ।   शुक्रबार काठमाडौंमा आयोजित नीतिगत निर्णय र भ्रष्टाचार सम्बन्धी छलफल कार्यक्रममा उनले भ्रष्टाचार मान्छेले किन कसरी गर्छ भन्ने कुरा आफ्नो ठाँउमा रहेको भन्दै गलत संस्कारका कारण यस्तो समस्या आउने बताए ।   उनले भने, ‘भ्रष्टाचार […]

बागमती मुख्‍य समाचार विचार समाचार

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ ।   शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।   मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।

बागमती मुख्‍य समाचार समाचार

राराको सल्लेरी बजारमा अनुगमन, अखाद्य बस्तु भेटियो

काठमाडौं । नेपालको ठूलो सुन्दर रारा तालको काखमा रहेको सल्लेरी बजारमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकहरुको स्वास्थ्यलाई मध्यनजर गरी सरोकारवाला निकायबाट होटल तथा पसल अनुगमन गर्दा होटलहरुमा सरसफाइ नभएको भेटिएको छ ।   होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरुबाट जनगुनासो नहोस भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहयक प्रमुख […]

बागमती मुख्‍य समाचार समाचार

पोखरामा विप्लव नेतृत्वको नेकपाले आयोजना गर्यो रोपाईँ महोत्सव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेत्र विक्रम चन्द विप्लव नेतृत्वको) गण्डकी प्रदेश कार्यालयले रोपाईँ महोत्सवको आयोजना गरेको छ ।   शुक्रबार पोखरामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको गण्डकी प्रदेश कार्यालयका कार्यकर्ताहरुले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेके हो ।   यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाईँ महोत्सव आयोजना गरेको थियो ।

बागमती मुख्‍य समाचार समाचार

काठमाडौं महानगरपालिकाको बजेट आइतबार सार्वजनिक गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ । शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो ।   मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे । बैठकका लागि २४ वटा […]

मधेश मुख्‍य समाचार समाचार

सांसद अशोक यादवमाथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

जनकपुर । जनता समाजवादी पार्टी, मधेश प्रदेश सभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्न बाध्य हुने जसपा मधेश प्रदेशले चेतावनी दिएको छ । शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेल गर्दै पार्टीले सांसद यादवमाथि लगाइएको मुद्दा खारेज गर्नुका साथै जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको छ […]

बागमती मुख्‍य समाचार समाचार

गायिका एलिना चौहानले ल्याइन आफ्नै जिन्दगीमा मेल खाने गित–‘एक दिन त पछुताउछ’

काठमाडौं । चर्चित नेपाली गायिका एलिना चौहानले तीजको अवसर पारेर आफ्नो जीवनका अनुभव र पिडालाई समेटिएको नयाँ गीत सार्वजनिक गरेकी छन् । “एक दिन त पछुताउँछ” शीर्षकको यो तीज गीतमा उनले विगतका घाउ, पीडा र आत्मबललाई भावुक अभिव्यक्तिमा प्रस्तुत गरेकी छन् ।   गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी […]