३१ असार २०८३, बुधबार
खेलकुद मुख्‍य समाचार विचार समाचार समाज

टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।   लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा  गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।   टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्ने भएको छ ।   आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।   बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४२ औं बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ […]

बागमती मुख्‍य समाचार विचार समाचार

विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा विद्यालय सहयोगी, कर्मचारी तथा सुरक्षा गार्डहरूका लागि एक दिवसीय क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।   मिलन चोकस्थित पार्टी भेन्युमा सम्पन्न उक्त तालिम कार्यक्रममा नेसनल प्याब्सन बुढानिलकण्ठका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षता रहेको थियो भने बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी प्रमुख अतिथि थिए ।   […]

अर्थ मुख्‍य समाचार समाचार

टेक एण्ड पे फिर्ताका लागि प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा ’टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन् । उनीहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार बिहान १० बजे एकैपटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का […]

मुख्‍य समाचार राजनीति समाचार

सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सभामुख देवराज घिमिरेले आफ्नो विवेकको सही रुपमा सदुपयोग नगरेको आरोप लगाएका छन् । शनिबार रास्वपाको तेस्रो स्थापना दिवसका अवसरमा बोल्दै उनले आफ्नो पार्टीको असहमतिका बाबजुद पनि सदन चलाउनु ठिक नभएको र यसलाई सरकारले गम्भीर रुपमा नलिएको बताए । उनले आफूहरुले अघि सारेका पाँच बुँदे माग […]

मुख्‍य समाचार राजनीति समाचार

युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् । संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन […]

मुख्‍य समाचार राजनीति समाचार

नेपालीहरु सबैभन्दा पीडित अनुशासनका कारण छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरु पीडित रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन् । उनले भने, ‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ । आज नेपाली […]

मुख्‍य समाचार समाचार

यूएन पार्क : खुल्ला आकाशमुनि योग गर्ने अब्बल जक्सन

काठमाडौं । काठमाडौं उपत्यका भित्र व्यस्त क्षेत्रमा पर्छ संयुक्त राष्ट्र सङ्घीय पार्क (यूएन पार्क) । सरकारले करिब तीन दशक अगाडि यूएन पार्क समिति गठन गरेर पार्कलाई व्यवस्थित बनाउने योजना बनाएको थियो । तर यो महत्वकांक्षी योजना विचैमा तुइयो । पार्क लगभग अलपत्र अवस्थामा पुग्यो । ललितपुर महानगरपालिकाको शङ्खमूल, ज्वागल, कुपन्डोल र काठमाडौँ महानगरपालिका अन्तर्गत थापाथली […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् ।   उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको बताए । उनले मनसुनका बेला सडकमा आइपर्ने क्षति वा बाढीपहिरोको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

टीआरसी गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।   शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सम्पन्न बैठकमा सङ्क्रमणकालीन न्याय (टीआरसी) गठनपछि भइरहेका काम कारबाहीबारे समीक्षा गर्नुका साथै त्यससँग सम्बन्धित प्रशासनिक विषयमा समेत छलफल भएको पूर्वमन्त्री अग्नि खरेलले जानकारी दिए ।   उनले भने, ‘बैठक टिआरसी कै विषयमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

संघीय निजामती विधेयक यही अधिवेशनमा पारित हुन्छ : मन्त्री गुप्ता

रौतहट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने बताएका छन ।   उनले विधेयक सदनमा टेबुल भइसकेकाले अबको आउने कार्यसूचीमा संघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित हुने ठोकुवा गर्दै यहि महिना तथा आधिवेशनको अन्त्यतिर देशमा संघीय निजामती विधेयक आउने बताए ।   रौतहटको गरुडा नगरपालिकाको नगर […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

ग्वार्को फ्लाइओभर उदघाटन गर्दै प्रधानमन्त्रीले भने : अब विकासले फड्को मार्यो

ललितपुुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभर निर्माण नेपालको पहिलो भएको भन्दै मुलुक विकासको बाटो अघि बढिसकेको बताएका छन् । फ्लाइओभर निर्माणले अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए ।   शुक्रबार ग्वार्को फ्लाईओभर उदघाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे । […]