मनसुनी वर्षा : रोपाइँलाई राहत
काठमाडौँ, १२ साउन ः आइतबारदेखि मुलुकका अधिकांश स्थानमा हल्का, मध्यमदेखि भारी वर्षा हुन सुरू गरेको छ । धान रोपाइँलाई आकाशे पानी कुरेर बसिरहेका किसानलाई केही राहत पुग्न सक्ने अपेक्षा समेत गरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत धान रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । मनसुनमा राम्रो वर्षा हुन […]











