२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

विश्व बाघ दिवस मनाइँदै

काठामाडौं । मंगलबार(आज) विश्व बाघ दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ । ‘सहअस्तित्व र आयाआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने नाराका साथ माघ दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम पर्सा, चितवन, बर्दिया, बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरुको तय गरिएको छ । […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

बेलायतमा पशुपतिनाथ मन्दिर : साउनमा भक्तजनको अझ विशेष चहलपहल

लन्डन । पछिल्लो समय विदेशमा बसोबास गरिरहेका नेपालीहरू आफू बसोबास गरिरहेका देशमै मन्दिर स्थापना गरी धार्मिक गतिविधिमा अग्रसर हुँदै गएका छन्। दैनिक आरती र वर्षभरि विविध धार्मिक कार्यक्रम भइरहने बेलायतस्थित दक्षिण–पूर्व लन्डनको प्लमस्टेडमा हिन्दू धर्मावलम्बी नेपालीहरूले स्थापना गरेको पशुपतिनाथ मन्दिरमा साउन महिनाको सुरुवातसँगै विशेष कार्यक्रमहरूको आयोजना भइरहेको छ। त्यसैगरी हरेक महिनाको अन्तिम आइतबार यस मन्दिरमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार  सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको […]

बागमती मुख्‍य समाचार राजनीति

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ । मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो । आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै

लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन्। नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरुको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले त्यहाँ मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन् । सञ्चालन गर्न नसकिएको कारण यस्ता […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपौयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३१ […]

अर्थ बागमती मुख्‍य समाचार

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ७ लाख कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ७ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा रहेको छ । लगानीतकर्ताले बोलपत्रमा साउन २० गते सम्म आवेदन पेश गर्न सक्नेछन् । न्युन्तम १०० रुपैयाँ अंकित यो शेयर खरिदका लागि सबै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । गत असार १ देखि २४ […]

बागमती मुख्‍य समाचार समाज

नागपञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश

काठमाडौं । नेपाल जस्तो कृषि प्रधान देशमा नागपञ्चमीको महत्व केवल धार्मिक परम्परासँग मात्र सिमित छैन, यस पर्वले प्रकृति, पर्यावरण र जीव–जन्तुहरूप्रतिको सहअस्तित्वको बोध पनि गराउँछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व सर्पहरू, विशेष गरी ‘नाग’ हरूप्रति श्रद्धा प्रकट गर्ने परम्पराको प्रतीक हो । हिन्दू धर्म अनुसार, सर्पलाई देवता सरह मानिन्छ, र […]

बागमती मुख्‍य समाचार राजनीति

बागमती प्रदेशमा बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावमा असहमति, दुई सांसदको समर्थन फिर्ता

हेटौंडा । बागमती प्रदेश सभामा सांसद मिना पराजुली र माया श्रेष्ठले प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध पेस गरिएको अविश्वास प्रस्तावमा आफूहरूको समर्थन नभएको स्पष्ट पारेका छन् । आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बाघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराएको छ : हरिभद्र आचार्य

नेपालमा विशेषगरी पाटे बाघ पाइन्छ ।  यिनीहरु पर्सा, चितवन, बर्दिया, बाँके, शुक्लाफाँटा गरी पाँच स्थानमा संरक्षित छन् । यि स्थानको वरपरको क्षेत्रमा पनि बाघ पाइन्छ । तर नेपालमा रहेका बाघहरुको संरक्षण र सुरक्षामा स्थानीय निकायदेखि सरोकारवालाहरुको सहभागितामा  मिलेर काम गरिरहेका छौं । जसका कारण अहिले उल्लेखनीय रुपमा बाघको संख्यामा वृद्धि भइरहेको छ । २०१० मा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

आज देशभर नाग पञ्चमी मनाइँदै

काठमाडौं । आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ । नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र […]

फिचर (Main Feature) मुख्‍य समाचार विचार

‘निसास्सिँदै तराई-मधेश, गहिरिँदै कृषि सङ्कट’

काठमाडौं । तराई मधेशमा न माटो भिजाउने पानी, न जनताको मन शान्त हुने अवस्था । खेतबारी सुक्खा छन्, धानको बीउ ‘बेर्न्याटो’ मै सुक्दैछन् । जेनतेन रोपाइँ गरिएका खेतमा धाँजा फाटेका छन्, किसानमा चिन्ताको धाँजा अझै गहिरिँदै छ । वर्षायाम अर्थात् जेठ १८ देखि असोजमध्ये आधार समय घर्किसकेको छ, तर अन्नभण्डार मधेशमा अझै ५० प्रतिशत रोपाइँ […]