१७ चैत्र २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

भारतले नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान दिने

काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ (करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ । यसबारे भारतका वित्त मन्त्री निर्मला सीतारमण ले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६–२७ मा औपचारिक विनियोजन गरिएको छ । यो अनुदान रकम गत वर्षको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने

सिमरा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियान अन्तरगत बारा पुगेका छन् । सोमबार बिहान उनी बारा पुगेका हुन् । उनलाई सिमरा विमानस्थलमा भव्यताका साथ स्वागत गरियो । सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको भन्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए । उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुमा नेपाली कम्युनिस्ट पार्टीमा सक्रिय राजनीति गरेका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा कम्युनिस्ट पार्टीका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ रहेका छन् । नवप्रवेशीहरूलाई नेपाली […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ […]

कोशी मुख्‍य समाचार समाचार

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा, १९ माघः जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । केही अनलाइन […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी, १९ माघः रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार […]

बागमती मुख्‍य समाचार समाचार

ट्राफिक प्रहरी कार्यालयलाई सोल्जर लाइट प्रदान

देवदह रुपन्देही, १९ माघः चेम्बर अफ कमर्श, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देहीले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो १९औँ स्थापना दिवसका अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवालाई ‘सोल्जर लाइट’ र ज्याकेट सामग्री हस्तान्तरण गरेको हो । संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष सचिन रोक्काले […]

बागमती मुख्‍य समाचार समाचार

पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिवद्धता पत्र लिएर मतदाता भेट्दै

संखुवासभा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे मतदाताहरुलाई बुझाउन थालेको उनले बताए । उनले एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित […]

बागमती मुख्‍य समाचार समाचार

बीमा प्राधिकरण अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुला

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन सरकारलाई बाटो खुलेको छ । सर्वोच्च अदालतले भदौमा जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः अघि बढ्न सक्ने अवस्था बनेको हो । यसअघि तत्कालीन अध्यक्ष शरद् ओझालाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै थप प्रक्रिया अघि नबढाउन […]

बागमती मुख्‍य समाचार विशेष समाचार

भ्रामक सूचना र आन्दोलनबारे द ब्रिटिश कलेजको स्पष्टोक्ति

काठमाडौं । थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी) ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले केही व्यक्तिहरूले संस्थाको प्रतिष्ठामा क्षति पु¥याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाएको दाबी गरेको छ । सन् २०११ मा स्थापना भएको द ब्रिटिश […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्ने तय भएको छ । सोमबार बस्न लागेको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐन अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरु सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ लाई सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, विकास आर्थिक मामिला […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश […]