२९ असार २०८३, सोमबार
अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्री दर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा र बिक्रीदर १६२ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार

पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । आइतबार अर्थ समितिको बैठक बिहान ११ बज सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्दै छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२–०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए÷नभएको अवस्था आयोगको […]

बागमती मुख्‍य समाचार

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

बागमती मनोरन्जन मुख्‍य समाचार

दिपेन्द्रले निर्देशन गर्ने नयाँ सिनेमा ‘क्याप्टेन साब’को छायांकन सुरु

काठमाडौं ।चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो […]

बागमती मुख्‍य समाचार समाज

आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार विशेष समाचार

नेपाली टोलीलाई डाना कप

नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो । उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपौयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४ रुपैयाँ, […]

कर्णाली मुख्‍य समाचार राजनीति

प्रदेशको पुर्नसंरचनामा आवश्यक छः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुर्नसंरचना आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिकाटिप्पणी उठन थालेको बताउँदै मुख्यमन्त्री कडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्र्तगतका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यता रहेको धारणा राखेका हुन । कर्णाली प्रदेश सरकारले गठन […]

बागमती मुख्‍य समाचार राजनीति

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

काठमाडौं ।  सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ (अजित) पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुने भएको छन् । संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए । उनलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे ।

बागमती मुख्‍य समाचार राजनीति

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता छ : सभापति सिंह

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधि सभा क्षेत्र नं. २ ‘क’ अन्तर्गतको क्षेत्रीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। पुर्वाधार विकास समिति सभापति एवं प्रतिनिधि सभा सांसद माननीय दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सिंहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणाली आवश्यक रहेको धारणा व्यक्त […]

कर्णाली मुख्‍य समाचार समाज

जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी

मुगु । जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान अन्दाजी करिब ६ः३० बजे रणु महतारा को तिन तल्य कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो। आगलागीले घरको दोस्रो र तेस्रो तलामा रहेका अन्नपात, […]