१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरेका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सशस्त्र प्रहरीमा खुल्यो नयाँ भर्ना

काठमाडौं । सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरेको छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो । जवानमा ७८६, भान्छेमा १६ […]

मुख्‍य समाचार समाचार

रञ्जनाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सल्यान । सल्यान दार्मा गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री जनकल्याण आधारभूत विद्यालय (जलेखर्क) भालुमारे सल्यानमा आज उज्यालो युवा क्लब र रञ्जना कामीको पहलमा विद्यार्थीहरुलाई १९ हजार बराबरको शैक्षिक सामाग्री वितरण गरिएको उज्यालो युवा क्लबका अध्यक्ष दिपेश खड्काले जानकारी दिएका छन्। नवलपरासी घर भइ हाल दाङ जिल्लामा अबस्थित मेट्रो कलेजमा कानुन संकायमा अध्ययनरत समाजसेवी […]

मुख्‍य समाचार लुम्बिनी समाचार

बाँकेमा बचत फिर्ता नपाउँदा निक्षेपकर्ता समस्यामा

नेपालगन्ज, ५ भदौः नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिदै हिडन बाँध्य भएका छन् । पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थामा बचत गरेको पैसा फिर्ता नपाउदा नेपालगन्जकी माया पासी अझै भौतारिदै हिडीरहेका छन् । मैले अर्काको भाडा माझेर, लुगा धोएर जम्मा गरेको पैसा अहिलेसम्म फिर्ता पाएको छैन, उनले भने । पासीले बचत गरेको […]

बागमती मुख्‍य समाचार समाचार

पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता

काठमाडौँ, ५ भदौ : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सीई दीपकराज जोशीले पर्यटन प्रवर्द्धनका लागि अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेप्लिज मार्केटिङ एसोसियसनका सचिव डा सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गर्नुभएको विद्यावारिधि पीएचडीको अनुसन्धानबारे छलफलमा आज एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उनले […]

बागमती मुख्‍य समाचार समाचार

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ, ५ भदौः प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ । समितिको आजको बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो । लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब बस्ने संसद् बैठकमा पेस […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार

आलोक स्मृति राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदै

त्रिवेणी नवलपरासी, ५ भदौः नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा आलोक स्मृति राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना, प्रदेश खेलकुद परिषद् र प्रदेश एथलेटिक्स सङ्घ गण्डकीको प्राविधिक सहयोगमा प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जाकारी दिए । जिल्लाको तीन पालिका कावासोती, मध्यविन्दु र हुप्सेकोटलाई […]

मधेश मुख्‍य समाचार समाचार

मन्त्री खड्का जनकपुरमा, विद्युतको चोरी रोक्न र सुरक्षित विद्युत प्रदान गर्न निर्देशन

जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्र मधेश प्रदेशको कार्यालयको निरीक्षण गर्नुका साथै विद्युत प्राधिरकण धनुषा एवम ढल्केवर वितरण केन्द्रका पदाधिकारीहरुसंग छलफल गरेका छन् । बिहीबार मन्त्री खड्कासहितको टोलीले वितरण केन्द्रका प्रमुखलगायतका पदाधिकारीहरुसंग सिचाई, चुहावट, विद्युत आपूर्ती लगायतका विषयमा छलफल गर्नुका साथै निरीक्षण गरेका छन् । छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बालबालिकाको प्रतिरक्षा क्षमता बढाउन स्वर्णप्राशनको शुभारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्। बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै उनीहरूको बौद्धिक र शारीरिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो राष्ट्रिय अभियान सुरु गरिएको मन्त्री पौडेलले बताए। प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री पौडेलले बालबालिकालाई स्वर्ण बिन्दु प्राशन […]

बागमती मुख्‍य समाचार समाचार

ओलम्पिक कमिटीको तदर्थ समितिको नाम सार्वजनिक

काठमाडौं । नेपाल ओलम्पिक कमिटी(एनओसी)को तदर्थ समितिका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सबै सदस्यहरुको नामावली सार्वजनिक गरेको हो । लामो समयदेखि चल्दै आएको विवाद र उत्पन्न अन्यौलताबारे बहुमत राष्ट्रिय खेल संघहरूले तदर्थ कार्य समिति गठन गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । संस्थागत सर्वमान्य सिद्धान्त बमोजिम नेपाल […]

बागमती मुख्‍य समाचार राजनीति

उपसभामुख कसको स्विकृतिमा विदेश विदेश जानुभएको हो, जवाफ चाहियो

काठमाडौं । नेकपा एमालेमा सांसद योगेश भट्टराईले उपसभामुखले कसैलाई जानकारी नगराइ विना स्विकृति विदेश भ्रमण गरेको विषयप्रति जवाफ दिनुपर्ने बताएका छन् । विहीबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका […]

बागमती मुख्‍य समाचार राजनीति

संसद निरही थलो भएर बस्नु हुँदैन् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति एवम एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले संसद नै निरीह थलो बनेको बताएकी छिन् । बिहीबार मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले संसद् निरीह थलो भएर बस्दा जनमानसमा राम्रो सन्देश नगएको बताइन् । अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको […]