प्राथमिकतामा परेका योजनाहरुलाई प्रविधिमार्फत सहज बनाउन सकिने
काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रविधिको प्रयोग गरेर कामलाई छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन् । बिहीबार प्राथमिकतामा परेका आयोजनाहरुको अनलाइन कक्षको अनुगमन गर्दै उनले मन्त्रालयबाट प्राथमिकतामा परेका योजनाहरुलाई प्रविधिको प्रयोगले सहज बनाउन सकिने बताएका हुन् । उनले भने, ‘प्राथमिकता प्राप्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको शुभारम्भ भएको छ । खास गरेर […]











