९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य आज घटेको छ । आज […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने हो । प्रतिनिधि दर्ताको कार्य सुरु बिहान १० बजेदेखि नै भइसकेको छ । बिहान ११ः४५ बजे खानाको समय पश्चात् दिउँसो २ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे–हल्याण्र –यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत

काठमाडौं । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा […]

बागमती मुख्‍य समाचार समाचार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु (विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ […]

बागमती मुख्‍य समाचार समाचार

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो समयदेखि जलविद्युत कम्पनीहरूको वर्चस्व रहँदै आएको अवस्थामा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योगहरू प्रवेश गर्ने तयारीमा छन् । धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका ठूला कम्पनीहरूको सूची हेर्दा आगामी दिनमा आईपीओ बजारको संरचनामै परिवर्तन आउने संकेत देखिएको छ । विगतका वर्षहरूमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण 

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । सोमबार जारी प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरिएको हो । काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तर्राष्ट्रिय एकल महिला दिवस साहस, संघर्ष र सम्मानको प्रतीक एकल आमा

आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइरहँदा समाजमा आफ्नै बलबुतामा परिवारको जिम्मेवारी सम्हालिरहेका हजारौँ एकल महिलाहरूको संघर्ष, साहस र योगदानलाई सम्झने दिन हो । एक महिला विवाहपछि आफ्नो जन्मघर, बाल्यकालका सम्झना र आफ्ना धेरै चाहनाहरू त्यागेर नयाँ घरलाई आफ्नो संसार बनाउँछिन् । उनका सपना, भरोसा र भविष्य प्राय श्रीमानसँग गाँसिएका हुन्छन् । तर नियतिको खेल वा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् । सरकारले प्रतिशोध साध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए । ‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार

सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण 

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं.४ लिब्रु गाँउमा जिल्लाकै पहिलो विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय लिन सहजताको लागी आपतकालीन आवासीय भवन निर्माण गरीएको छ । सोरुगाँउपालिका वडा नम्बर ४ साबिकको फोतु पाबिसमा रहेका दर्जन भन्दा बढी बस्तीहरु भिरालो भुवाकमा रहेका गाँउ भएको स्थान भएको हुनाले कुनै बेला आपति बिपती हुन सम्क […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भारतस्थित ग्लोबल इन्भेस्टमेन्ट एण्ड ट्रेड एडभाइजर्स (गीता) बीच व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । जुन २०२६ मा सम्पन्न उक्त समझदारीले नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, ज्ञान तथा अनुभवको आदान–प्रदानलाई सहज बनाउने तथा दुवै देशका लगानीकर्ता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना 

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र […]