२६ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै, तयारी पूरा

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ । विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत केहिदिनअघि विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव […]

बागमती मुख्‍य समाचार समाचार

सागर डिष्टिलरीका आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन २८ गतेदेखि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ खरिदका लागि आज बेलुका कार्यालय समय सम्म आवेदन दिन सकिने छ । यस आईपीओमा न्यूनतम १० र अधिकतममा ७ हजार कित्ता […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ( आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो […]

बागमती मुख्‍य समाचार समाचार

बायोमेट्रिक’ प्रणालीले सामाजिक सुरक्षा भत्तामा सहज, हुनेखानेहरु सम्मानित बस्नुहोस !

काठमाडौं । सामाजिक सुरक्षा भत्तामा अनियमितता र गलत विवरण पेस गरेर भत्ता लिनेक्रम बढेको भन्दै सरकारले त्यसमा कडाइ गरेको छ । स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्ने एवम स्थानीय तहबाट ज्यूँदै व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र निकालेर भत्ता बुझ्ने गरेको पाइएपछि सरकारले कडाइ गरेको हो । भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेका कारण सेवाग्राहीको संख्या कमी आएको […]

बागमती मुख्‍य समाचार समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध

काठमाडौं । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको  हो । पहिरोमा परेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनाले जानकारी दिए । उनको अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ३९ पैसा र बिक्रीदर १६४ रुपियाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। यद्यपी बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ। हाल देशभर साधरणतया बदली रहेको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी […]

बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन

हेटौँडा । बागमती प्रदेश राष्ट्रिय वन विधेयकको संशोधनबारे सुझाव संकलन गर्न हेटौँडामा मानव अधिकारकर्मी र पत्रकारबीच छलफल भएको छ । छलफल प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल (डब्लुआरआरएन) की केन्द्रीय अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, रामेछाप, काठमाडौं र रसुवा जिल्लाबाट संकलन भएका सुझावहरुबारे डब्लुआरआरएनकी अध्यक्ष पाठकले जानकारी गराएकी थिइन् […]

मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै,प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर ओल्के पर्व मनाईन्छ । त्यसैले ओल्के भन्नाले उपहार वा कोसेली भन्ने पनि बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, यस पर्वको विशेषता […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको हो । त्यस्तै पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ  ।    

बागमती मुख्‍य समाचार समाज

जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ । विभागले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि आवश्यक पूर्वतयारी गर्न विभागको आग्रह […]