१७ आश्विन २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

आजदेखि सर्वसाधारणका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ निष्कासन

काठमाण्डौ । बुङ्गल हाइड्रोपावर लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर जारी गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत दिन सकिने […]

खेलकुद बागमती मुख्‍य समाचार

एस आईबीएस बास्केटबल आजदेखि

काठमाडौं । एस इन्टरनेसनल बिजनस स्कुल (एस आईबीएस) को आयोजनामा एस आईबीएस थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ टिमको सहभागिता रहने आयोजकका बीबीए प्रोग्राम म्यानेजर कौशलराज पौडेलले जनाएका छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ […]

बागमती मुख्‍य समाचार समाचार

रग्बी सिरिज भदौ अन्तिम साता

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ । सिरिजमा रग्बी सेभेन्सका २ तथा फिफ्टिन्समा १ खेल हुने आयोजक संघका अध्यक्ष दिपक देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भदौ ३० गते रग्बी सेभेन्सका २ खेल हुनेछ । रग्बी फिफ्टिन्सको खेल भदौ ३१ गते खेलाइने छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्। सोमबार शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले बिहान लाओका राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् । उनले यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता गरिसकेका छन्।

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ […]

मुख्‍य समाचार राजनीति समाचार

रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि रास्वपाले डा. लेखजंग थापालाई उम्मेदवार बनाउने

काठमाडौँ । रुपन्देही ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । थापा रास्वपाको प्राइमरी इलेक्सनबाट आइतबार निर्वाचित भएका हुन् । उम्मेदवार छनोटका लागि रास्वपाले ९ आकांक्षीबीच प्राइमरी इलेक्सन गरेको थियो । उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

सुदूरपश्चिमको समृद्धिकालागि लगानी प्रवद्र्धनमा निजी क्षेत्रसँग सहकार्य आवश्यक: मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समृद्धिकालागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको समृद्धिकालागि लगानी प्रवद्र्धन गर्ने सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँगको सहकार्य मार्फत लगानीको अनुकूल वातावरण बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शाहले भने, ‘मुलुकको समग्र आर्थिक उन्नति र प्रगतिको प्रक्रिया […]

मनोरन्जन समाचार

करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

विराटनगर । करम पूजा पर्वमा सार्वजनिक बिदा दिने निर्णयले झाँगड उराँव समुदाय खुशी बनेको छ । सोही खुशी स्वरूप नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेको हो । गत वर्षदेखि कोशी प्रदेश सरकारले झाँगड उराँव समुदायले मनाउने करम पूजा पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । […]

मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली र मोदीबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ । चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो । उक्त भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै […]

मुख्‍य समाचार राजनीति समाचार

कानुनी संरचना र अपर्याप्त लगानीको अभावले पुस्तकालयहरु पूर्ण क्षमतामा सञ्चालान हुन सकेनन्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कानुनी संरचना पर्याप्त लगानी र प्रविधिको कमिका कारण पुस्तकालयहरु अझै पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार,स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार,बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेको बताए । […]

बागमती मुख्‍य समाचार समाचार

अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने

काठमाडौँ, १५ भदौः बाढीपहिरोका कारण अवरुद्ध सडक तदारुकताका साथ खोल्न प्रयास गरिने भएको छ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज भएको बैठकमा विपद् पूर्वतयारी प्रतिकार्य शाखाले प्रभावित सडकबारे जानकारी दिएपछि गृहमन्त्रालय लगायत सम्बद्ध निकायका अधिकारीहरूले यथाशीघ्र बन्द सडक खोल्न प्रयत्न गर्ने बताएका हुन् । बाढी पहिरोले पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवा– गोसाइँकुण्ड, अरनिको […]

बागमती मुख्‍य समाचार समाचार

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी

मन्थली रामेछाप, १५ भदौः यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई निःशुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न निःशुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत् यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो । गाउँमै निःशुल्क शिविर सञ्चालन भएपछि समय […]