स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा असहज वातावरण बनेको बताएका हुन् । उनले भने, ‘स्वास्थ्य मन्त्रालयले […]











