फलेवासमा गाउँघर क्लिनिक एकैसाथ निर्माण सुरु
पर्वत, १८ भदौः बालबालिका र गर्भवतीलाई सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले फलेवास नगरपालिकामा एकैसाथ तीनवटा गाउँघर क्लिनिक निर्माण सुरु भएको छ । स्वास्थ्य चौकी र अस्पतालको पहुँचबाट टाढा रहेका बासिन्दालाई दृष्टिगत गरी फलेवास–७ लिमिठानामा तीनवटा गाउँघर क्लिनिकका भवन शिलान्यास गरिएका हुन् । फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीले दुईवटा र उपप्रमुख शोभाकुमारी क्षेत्रीले एउटा भवनको मङ्गलवार […]











