१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्दलगायतका विषयलाई लिएर जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा भत्र्सना समेत गरेका छन् । उनले लेखेका छन्, ‘आजको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाईते भएका छन् ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र […]

कोशी मुख्‍य समाचार विशेष समाचार

जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश

कोशी । सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् । प्रदर्शन अराजक बन्दा प्रहरीले ठाउँ ठाउँका गोली समेत चलाएको अवस्था रहेको छ । सुनसरीको इटहरीमा २ जनाको ज्यान नै गएको छ । प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनमा आगजनी गरेका थिए । जस क्रममा प्रहरीले गोली चलाएको हो । सुनसरी जिल्ला […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्रीले नैतिकताको आधारमा राजीना दिँदै

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिने जानकारी दिएका छन् । सोमबार साँझ बालुवाटारमा बसेको पदाधिकारीहरुको बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा धेरै धनजनको क्षती भएपछि आफू नैतिकताको आधारमा पदमा नबस्ने जानकारी गराएको सचिवालय स्रोतले जनाएको छ ।  

मुख्‍य समाचार विशेष समाचार समाचार

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रुपन्देहीको बुटवल–भैरहवा क्षेत्रमा कफ्र्यू आदेश

रुपन्देही । जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज(सोमबार)दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम रुपन्देही जिल्लाका बुटवलदेखि भैरहवा क्षेत्रसम्म आज अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारले नैतिक वैधानिकता गुमायो : शान्ति समाज

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे निन्दा गरेको छ । भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय भएको समाजले जनाएको छ । ‘२०८२ भदौ […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश जारी गरेको छ । इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कफ्र्यू लगाएका हो । आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आन्दोलनमा घाइते भएकाहरुको काठमाडौँ मेडिकलमा निःशुल्क उपचार 

काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ । नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो । अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ । यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन् ।  

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली मारेर शासन गर्ने, बच्चा मारेर शासन गर्ने नेपाल सरकार धिक्कार भन्दै आक्रोश पोखेकी छन् । उनले भनेकी छन्, ‘नेपाली मारेर शासन गर्ने– बच्चा मारेर शासन गर्ने–नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र […]