१७ चैत्र २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ माघः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

करिब दुई हजार तीन सय सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौँ, २९ माघः राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई दर्ता अभिलेखीकरण गरेको छ । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने देशभरका सम्पूर्ण सहकारीलाई दर्ता अभिलेखीकरण सुरु गरेको हो । सङ्घ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका छन् । […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

जनकपुर । धनुषा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनले पार्टी प्रवेश गर्दै आफ्नो उम्मेदवारी फिर्ताको घोषणासमेत गरेका छन् । झा राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी को केन्द्रिय उपाध्यक्ष थिए । राष्ट्रिय मुक्ति, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको साझा उम्मेदवारको रुपमा धनुषा क्षेत्र नं.३ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नागार्जुनमा रास्वपा उपसभापति अर्यालको घरदैलो, स्थानीय संरचना विस्तारमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले आसन्न राजनीतिक गतिविधि र संगठन सुदृढीकरणलाई लक्षित गर्दै नागार्जुन नगरपालिकामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बुधबार विहान ७ बजे नागार्जुन वडा नम्बर १० को गन्तव्य गेटबाट सुरु भएको कार्यक्रम कमलेश्वर मन्दिर दर्शनसँगै अघि बढेको थियो । त्यसक्रममा अमरज्योति स्कुल, स्थानीय दूध डेरी, रामसर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तामाकोशी नदी बस दुर्घटनाः ज्यान गुमाएका १२ जनाकै पहिचान खुल्यो, पोष्टमार्टम प्रक्रिया रोकियो

रामेछाप । मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाकै पहिचान खुलेको छ। मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल तथा काठमाडौंका विभिन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बस दुर्घटनापछि मन्थलीमा यातायात अवरुद्ध, पीडितलाई न्याय दिन माग

रामेछाप । मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनापछि मृतक तथा घाइतेका आफन्तहरूले बुधबार मन्थली बजार क्षेत्रमा सवारी आवतजावत बन्द गराएका छन् । पीडित पक्षले दोषीमाथि कारबाही र क्षतिपूर्तिसहित न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । आफन्तहरूले बिहानैदेखि मुख्य सडक खण्डमा सवारी साधन सञ्चालन रोक्दै विरोध जनाएका छन् । यातायात अवरुद्ध हुँदा […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपा नेता बालेन शाहको मधेश दौडाहा : सर्लाही र रौतहटमा ’रोड शो’ गर्दै निजगढ प्रस्थान

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी माहोल तताउन र पार्टी उम्मेदवारहरूको मनोबल उच्च राख्न यतिबेला मधेश प्रदेशको भ्रमणमा रहेका छन् । बुधबार उनी सर्लाही र रौतहटका विभिन्न स्थानमा ‘रोड शो’ गर्दै बाराको निजगढ पुगेका छन् । भ्रमणको क्रममा शाहले बुधबार बिहान सर्लाहीको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ मा भव्य […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बुढीगंगामा कांग्रेस नेतृत्वले गर्यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला

विराटनगर । मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार तथा प्रभावशाली नेता डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन् । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन् […]

बागमती मुख्‍य समाचार समाचार

सुनिल शर्मालाई रेखा थापाले समर्थन गर्दै भनिन् : ‘जनताको मन जित्ने काम गर्नुभएको छ’

मोरङ । चर्चित कलाकार रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माप्रति आफ्नो समर्थन स्पष्ट पार्दै उनको कामप्रति प्रशंसा व्यक्त गरेकी छन् । रेखा थापाले मोरङ–३ मा डा. शर्माले गरेका सामाजिक, स्वास्थ्य, शिक्षा र पूर्वाधार सम्बन्धी कामहरू उल्लेख गर्दै जनतासँगको नजिकको सम्बन्धलाई उदाहरणीय कामको रुपमा मूल्याङ्कन गरेकी छन् । रेखा थापाले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगको नै भएको स्पष्ट पारेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस समारोहलाईसम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना तथा कानुनी र नीतिगत व्यवस्था हुँदाहुँदै पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन् । ‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको […]