१३ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मेची राजमार्गको माइखोला–राजदुवाली खण्डमा सास्ती उस्तै, दुई युवा सांसदमाथि उठ्यो प्रश्न

इलाम । पूर्वी पहाडको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला–राजदुवाली सडक खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको समस्या अझै समाधान हुन सकेको छैन । निर्माण तथा मर्मतका कामहरू निरन्तर भइरहेपनि दिगो समाधानको अभावमा स्थानीयवासी, सवारी चालक र यात्रुहरू दैनिक सास्ती खेप्न बाध्य छन् । राजमार्ग अन्र्तगत विशेषगरी इलाम गोलाखर्क भञ्ज्याङदेखि माइखोला राजदुवालीसम्मको करिब तीन किलोमिटर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 

काठमाडौं । जबरजस्ती करणी, जबरजस्ती करणीपछिको हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न तथा पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाए छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिएकी छन् । उनका अनुसार कार्यदलले अपराध […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

एक अर्ब १२ करोड लागतमा सिक्टा सिँचाइ निर्माण धमाधम

बाँके । ‘सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहर निर्माण सम्पन्न भएपछि बाँकेको ठूलो कृषि क्षेत्र बाह्रैमास सिँचाइ सुविधामा जोडिनेछ, जसले किसानको उत्पादन र आम्दानी दुवै बढाउनेछ ।’ यो भनाई हो सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहको । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरसँग जोडिएको डुडुवा शाखा नहर […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

अतिक्रमितमा बनेका घरटहरामा हटाउन शुरु, वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्छौं : नगरप्रमुख

बाँके । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख आचार्यले सुकुमवासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए । ‘वास्तविक भूमिहीन सुकुम्वासीको व्यवस्थापन नगरपालिकाले गर्छ । हामी वास्तविक सुकुम्बासीहरुलाई यसै अलपत्र पार्दैनौं,’ कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यले पुर्णप्रसाद आचार्यले भने, ‘तर सुकुम्वासीका नाममा सार्वजनिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

हेटौँडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् । शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

बढैयातालमा जेठ १ गतेदेखि सन्ध्याकालिन मेला सञ्चालन गरिने

बढैयाताल । बर्दियाको पर्यटकीय तथा जैविक विविधताले भरिपूर्ण क्षेत्र बढैयातालमा प्रथम बढैयाताल कृषि पर्यटन, सांस्कृतिक तथा व्यापारिक सन्ध्याकालिन मेला २०८३ सञ्चालन हुने भएको छ । थारु पत्रकार संघ नेपाल बाँके शाखाको आयोजनामा यही जेठ १ गतेदेखि ११ गतेसम्म ‘कृषि पर्यटन व्यापार, बढैयाताल संरक्षण गर्ने हाम्रो मूल आधार’ भन्ने मूल नाराका साथ ११ दिने मेला आयोजना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी, अध्ययन कार्यदलको प्रतिवेदन पेस 

काठमाडौं । जबरजस्ती करणी, जबरजस्ती करणीपछिको हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न तथा पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाए छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले गठित अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिएकी छन् । उनका अनुसार कार्यदलले अपराध […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफूले काम गरिरहेको बताएका छन् । शनिबार कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले आगामी वर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे । ‘प्रस्तावना दिनुहोस्, हरेक स्कुले विद्यार्थीमाझ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कर्णालीमा कांग्रेसको समीक्षा भेलाको तयारी, केन्द्रीय सभापति थापा सुर्खेत आउने

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा आयोजना गर्न लागेको प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको जनाएको छ । भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कर्णाली आउने कार्यक्रम रहेको छ । शनिबार सुदूरपश्चिमको धनगढीबाट सुरु गरेको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला सोमबार र मंगलबार सुर्खेतमा आयोजना गर्न लागेको हो । नेपाली कांग्रेसबाट […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन र जिल्ला समिति विघटनका विषयमा छलफल हुने कार्यसूची रहेको छ । यस्तै, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक तथा अन्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको हो । गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए । साई सुदर्शनले ५५ रन बनाए । यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए । गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । […]