१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : एक–दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान मिचिएको र कुल्चिएको अवस्थामा छ : अधिवक्ता नारायण पौडेल

यतिबेला संविधान कार्यान्वयनको स्थितिमा नै छैन् । र पछिल्लो समय जुन विध्वंस भयो, जुन घटना भयो देशमा संविधान अक्षरंश पालना नहुँदाको अवस्था या कार्यान्वयन नहुँदाको अवस्थाले गर्दा नै भएको हो । यसले निकै दुःखी बनाएको छ । हामीले संविधानको कुरा गर्दैैगर्दा नेपालको संवैधानिक विकासक्रमको इतिहास हेर्नुपर्छ । करिब प्रत्येक १० वर्षमा संविधान परिवर्तन हुँदै आएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल

काठमाडौं ।   संविधान दिवसका अवसरमा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशमा शान्ति, सुशासन, पुनर्निर्माण र जवाफदेहिताको अपेक्षा व्यक्त गरेका छन् । एक विज्ञप्ति मार्फत पौडेलले संविधान दिवसको शुभकामना दिँदै हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजन र घाइतेप्रति समवेदना र शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाउने भएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिन लागेका हुन् । ओली बिहीबार मात्र सेनाको शिवपुरी ब्यारेकबाट भक्तपुर स्थित डेराको घरमा सरेका थिए । त्यसैले उनको सुरक्षालाई ध्यानमा राख्दै बाक्लो संख्यामा […]

बागमती मुख्‍य समाचार समाचार

संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धता : आलोचना स्विकार, सुधारमा अग्रसर

काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे । महासचिव शंकर पोखरेलले पार्टी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् । शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध […]

बागमती मुख्‍य समाचार समाचार

सहिद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग

सिरहा । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले सहिद घोषणा गरेको छ ।  स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको हो । लहान नगरपालिकाले सहिद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा हाल देशमा संविधानमाथि गम्भीर आक्रमण भइरहेको दाबी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले देशमा उत्पन्न पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका हुन् । ओलीले नेपाली जनताले ७० वर्ष लामो संघर्षपछि आफूले निर्वाचित संविधानसभामार्फत बनाएको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

परिवर्तनप्रेमी शक्तिबीच एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

काठमाडौं ।  माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता औँल्याएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न सबै नेपालीको साझा कर्तव्य भएको बताएका हुन् । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो : सभामुख घिमिरे

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा संघीय संसद प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभकामना सन्देश जारी गरेका छन् । सन्देशमार्फत सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले संविधान निर्माणमा योगदान पु¥याउने सम्पूर्ण व्यक्तित्वहरूप्रति उच्च सम्मान व्यक्त गर्दै विभिन्न […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कोशी सरकारले आन्दोलनपीडित परिवारलाई काजक्रियाका लागि राहत दिने निर्णय

विराटनगर । जेन्जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले पाँच लाख रुपैयाँसम्मका सम्पूर्ण योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिँदै आन्दोलनका क्रममा मृत्यु भएकाहरूको निधनमा सरकारको तर्फबाट गहिरो श्रद्धाञ्जली व्यक्त गरिएको र आन्दोलनमा संलग्न मृतकका परिवारलाई काजक्रियाका लागि एक–एक लाख रुपैयाँ दिने निर्णय भएको […]