१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाडौँ, ३ असोजः गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम, ३ असोजः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उनले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरे । ‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार

काठमाडौँ, ३ असोजः युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायतको सहयोगमा उनीहरुको उद्धार गरिएको हो । मन्त्रालयले सम्बन्धित […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रसंघका कर्मचारी ‘नट अ टार्गेट’ भन्दै मौन धारणमा

एजेन्सी । संयुक्त राष्ट्र संघका सयौं कर्मचारीहरू बिहीबार जेनेभास्थित राष्ट्र दरबार अगाडि भेला भएर घट्नाको निन्दा गरेका छन् । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि गाजापट्टीमा मारिएका ३७० भन्दा बढी सहकर्मीहरूको शोक मनाउन र एन्क्लेभमा संयुक्त राष्ट्र संघका कर्मचारीहरूलाई लक्षित गरिएको घटनाको निन्दा गर्न राष्ट्र संघका सयौं कर्मचारीहरू बिहीबार जेनेभास्थित राष्ट्र दरबार अगाडि […]

कोशी मुख्‍य समाचार समाचार

अलैँचीको बजार मूल्यमा गिरावट

झापा, ३ असोजः नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलँैची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन ४० किलो विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई बोल्ड भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी, ३ असोजः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा प्रदेश सरकाले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी मा आयोजित मूल समारोहमा युवा पुस्ताको चाहनाअनुरूप सरकारका काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार ढङ्गले अघि बढाइने बताए । मुख्यमन्त्री आचार्यले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत संविधानको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपालको संविधान : जेनजीको आवाज कसरी सम्बोधन हुन्छ ?

काठमाडौं । नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतिक पनि हो । सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै विते । हालैका ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नयाँ ढंगल व्याख्या गर्न थालिएको छ । जसका कारण संविधान लेख्नु मात्र नभइ त्यसको अर्थ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ, ३ असोजः दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल टिवानले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो । टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौँ, पोखरा, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

पाटन ललितपुर, ३ असोजः नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन् । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उनीहरूले आवश्यक जानकारी लिएका हुन् । उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा […]

गण्डकी मुख्‍य समाचार समाचार

कालीगण्डकी लोकमार्ग भाँसियो

पर्वत, ३ असोजः उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने झण्डै ७० किलोमिटरमध्ये कालोपत्र भइसकेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘जीर्ण आयोजनाका ठेक्का तोडिने

काठमाडौँ, ३ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव तथा विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेसको निष्कर्ष : संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग

काठमाडौँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । उनले भने,गत भाद्र २४ गतेको प्रदर्शनल सिहंदरबार लोकतन्त्रका आधारस्तम्भ कार्यापालिका, […]