१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

माओवादीको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए ।

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

मार्तडी–कोल्टी सडकखण्डको दर्दनाक अवस्था,नेतृत्व फेरियो तर बाजुरा फेरिएन्

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अबरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन्। असार देखि अबरुद्ध भएको उक्त सडकखण्ड असोजको पहिलो सातासम्म पनि खुलेको छैन् । नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभदिपावली नजिकिदै गर्दा अहिले घर आउँने मानिसको संख्यामा बृद्धि हुदै गएको छ । तर सडकखण्ड अबरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका मृतक र पीडित परिवारलाई बेवास्ता गरिए अर्को आन्दोलन

काठमाडौं । जेनजी आन्दोलनका मृतक तथा पीडित परिवार यतिवेला समस्यामा छन् । आर्थिक स्थितिले कमजोर रहेका पीडित परिवार सरकारबाट पाउने भनिएको काजकिरिया खर्च समेत समयमा नपाउँदा झनै समस्यामा परेका हुन् । जेनजी आन्दोलन मृतक तथा पीडित परिवार संर्घष समिति संयोजक कमल सुवेदीका अनुसार सरकारले दिने भनिएको खर्च कार्यान्वयनका लागि सामान्य छलफल समेत गरेको छैन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज विश्व शान्ति दिवस

काठमाडौं । आज विश्व शान्ति दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी विश्वभरी मनाईँदै छ । सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो। १५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । विश्व शान्ति दिवस २०२५ को नारा ब्अतष्यलक ायच एभबअभस् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज सूर्यग्रहण लाग्दै, नेपालबाट हेर्न नपाईने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ । तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन। समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक भने लाग्ने छैन् । आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्रेलिया, फिजी, टोङ्गा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने छ। चन्द्रग्रहण लाग्दा सम्पूर्ण पृथ्वीवासीले एकैपटक […]

मुख्‍य समाचार विशेष समाचार समाचार

सहिद परिवारबाट स्वास्थ्यमन्त्रीमा प्रस्ताव गरिएका डा.जगत विकका एजेन्डा के के ?

काठमाडौं । भदौ २३ र २४ गते जेनेजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले सरकारसँग आफ्ना मागहरू पुनः अघि सारेका छन् । उनीहरूले आन्दोलनको मूल मर्मअनुसार कुनैपनि राजनीतिक पार्टीमा आवद्ध नभएको, योग्य, अनुभवी र युवा प्रतिनिधिलाई मन्त्रीमा नियुक्त गर्नुपर्ने अडान राख्दै, कैलालीको लम्किचुहा नगरपालिका–६, चैनपुर निवासी २७ वर्षीय डा.जगत विकलाई स्वास्थ्य मन्त्री बनाउन प्रस्ताव गरेका छन् । […]

अर्थ कोशी मुख्‍य समाचार समाचार

धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

विराटनगर । चालु आर्थिक वर्षमा बजेटविहिन अबस्थामा रहेको सुनसरीको धरान उप–महानगरपालिकाले दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा रत्नपार्कमा दीप प्रज्वलन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंमा रहेका नेता, कार्यकर्ताका साथै पार्टीका […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो । शास्त्रीय […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय : सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गरेका छन् । मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफल गरेका थिए […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कोइराला निवासबाट शेखर : देशको निकास चुनावमै छ

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् । शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अब सबै दल र कार्यकर्ताले चुनावको तयारीमा जुट्नुपर्ने बताए । हालै बसेको […]

मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस्

काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफैंले कसैलाई सत्तामा पुर्याउन भन्दापनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताए । शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्याउनको लागि आन्दोलन नगरेको बताए । उनले सरकारले […]