१७ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाउने बताएका छन् । मन्त्री घिसिङले आफैले बोलाएको आकस्मिक बैठकमा उनले अहिले वर्षातको समय भएको हुनाले यातायात र सडक व्यवस्थापनको विषयमा टोलीहरु बनाएर कामहरु गर्ने भन्दै द्रुत पुनःस्थापनाको काममा पनि लाग्ने […]

मुख्‍य समाचार विशेष समाचार समाचार

सुरु भयो चंगाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । दशैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारलगायतका व्यापारिक केन्द्रहरुमा चंगा बेच्न भ्याइनभ्याइ […]

मुख्‍य समाचार विशेष समाचार समाचार

दशैं बजारको चहलपहल : भीड बढ्यो व्यापार बढेन्

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ । हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन् । हिन्दुहरुको महान पर्व दशैँ नजिकिदैँ गर्दा देशभरका हाट बजारमा चहलपहल बढ्दै गएको छ । विशेषगरी काठमाडौं उपत्यका भित्रका न्यूरोड, असन, इन्द्रचोक, लगनखेल, मंगलबजार जस्ता क्षेत्रमा दशैँको किनमेल […]

मुख्‍य समाचार विशेष समाचार समाचार

आगजनी गरिएका भवनको अवलोकनमा इन्जिनियर एशोसिएशन

काठमाडौं । नेपाल इन्जिनियर एशोसिएशनले भदौ २४ गतेको आन्दोलनमा ध्वस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन गरेको छ । शनिबार आगजनीसहित तोडफोड भएको मन्त्रालयको अनुगमन गर्दै एशोसिएशनका अध्यक्ष इ.सुभासचन्द्र बरालले विशेष प्राथमिकता धेरै सेवाग्राहीहरु प्रभावित भइरहेको सरकारी भवनहरुलाई दिएर अध्ययन गरिरहेको बताए । उनले भने, ‘हाम्रो विशेष प्राथमिकता भनेको त्यस्तो सरकारी भवनहरु हो जुन सञ्चालनमा […]

मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि नेपालमा बाल संरक्षणमा चुनौती : अध्यक्ष पौडेल

काठमाडौं । जेनजी आन्दोलनपछिको अस्थिरताले नेपालमा बाल संरक्षणको क्षेत्रमा गम्भीर असर पारेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)का अध्यक्ष तिलोत्तम पौडेलले गहिरो व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘जेनजी आन्दोलनपछिको सन्दर्भमा नेपालमा बाल संरक्षणका लागि रणनीतिक मार्गचित्र’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले पछिल्लो आन्दोलनका कारण बालबालिका र तिनीहरूका संरक्षण संस्था गम्भीर संकटमा परेको […]

मुख्‍य समाचार विशेष समाचार समाचार

नारायणगढ–मुग्लिन सडकमा पहिरो हटाउने काम सुरु, कम्तीमा ४ घण्टामा आवागमन खुल्ने अनुमान

  काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ । शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन् । उनका अनुसार निरन्तर काम जारी रहेमा कम्तीमा […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियस्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटको वरिपरि रहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन् । संविधान दिवसको अवसरमा आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई रणनीतिक रूपमा असफल बनाउने प्रयास भइरहेको संकेत […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

तोकिएको समयभित्र चुनाव सम्पन्न गर्न राष्ट्रपति आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिले संकटबाट निकास दिएको कुरा सबैले बुझेर ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबैलाई आह्वान गरेका छन्  । शुक्रबार संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ का अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले यो घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन […]

बागमती मुख्‍य समाचार समाचार

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौँ, ३ असोजः गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार […]

बागमती मुख्‍य समाचार समाचार

सुरु भयो चंकाचेटको मौसम : व्यापारीलाई भ्याइनभ्याइ

काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ । खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ । यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ । दशैंको पूर्वसन्ध्यामा नै ललितपुरको पाटन, मंगलबजारलगायतका व्यापारिक केन्द्रहरुमा चंगा बेच्न भ्याइनभ्याइ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय एकता नै स्थायित्वको आधारः नेता सिटौला

काठमाडौँ, ३ असोजः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन् । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आज यहाँ आयोजित मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा उनले संविधानविपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पारे । नेता सुटौलाले भने, भावनात्मक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पार्टी नेता, कार्यकर्ताबाट रु १० सहयोग उठाएर कांग्रेसका पार्टी कार्यालय पुनः निर्माण गर्छौं

काठमाडौँ, ३ असोजः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उनले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गरे। उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी […]