२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो । यसअघि सिएनएसनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा नभई धेरै नोक्सान हुने भन्दै गुटबन्दी र खुट्टा तानातान नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेन–जी पुस्तालाई आग्रह गरे । उनले लेखेका छन् […]

कोशी मुख्‍य समाचार समाचार समाज

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

भोजपुर, २६ असोजः पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो । वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न […]

मधेश मुख्‍य समाचार समाचार

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितताः अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०÷०८१ मा ईन्धन खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन, २०७७ को प्रावधानविपरीत तोकिएको परिमाणभन्दा बढी ईन्धन खर्च लिएको पाइएको छ। यसले पालिकाको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको   बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गर्दै महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस पशुपतिमा आरती र दीप प्रज्वलन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो शनिबार २२ औं स्थापना दिवस मनाएको छ । त्यस अवसरमा एनआरएनएले स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ। कार्यक्रममा संघका अध्यक्ष महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूले शान्ति र समृद्धिको कामना गर्दै १०८ दीप प्रज्वलन गरे । सो अवसरमा संघका अध्यक्ष श्रेष्ठले अहिले गैरआवासीय नेपालीहरुका बिचमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपालको कोशी प्रदेश समितिको अधिवेशन आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदै छ । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश नं १ समितिको अधिवेशन भनेको छ । बिराटनगरस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवले गर्ने कार्यक्रम रहेको बताइएको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ करिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एकतले घरमा आगलागी भएको हो। प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगदसहित झण्डै २६ […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिको बैठक २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने गरी स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,ं आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको […]

मुख्‍य समाचार विशेष समाचार समाचार

परदेशमा जन्मिएको देशप्रेम : गैरआवासीय नेपाली संघको सुरुवाती

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विश्वभर बसोबास गर्ने नेपाली समुदायलाई एउटै छातामुनि ल्याउने, उनीहरूको अधिकार र हितको संरक्षण गर्ने तथा मातृभूमि नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले स्थापना गरिएको संस्था हो । यस संस्थाको स्थापना ११ अक्टोबर २००३ मा विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई एउटै मञ्च प्रदान गर्ने उद्देश्यले भएको हो । एनआरएनएको अवधारणा तयार […]

मुख्‍य समाचार विशेष समाचार समाचार

अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप

रामेछाप । बाढीले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । रोशी खोलमा आएको बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएपछि शुक्रबार साँझबाट यातायात सञ्चालन भएको हो । गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पु¥याएको थियो । […]