२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । देशका सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । यस्तै,आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै,आज राति भने देशभर मौसम मुख्यतया […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हेटौंडामा जेनजी आन्दोलनपछि सरकारी संरचनाको भग्नावशेष यथावत, पुनःस्थापनामा ढिलाइ

हेटौंडा । बागमती प्रदेशको प्रशासनिक राजधानी हेटौंडामा जेनजी आन्दोलनको एक महिना बितिसक्दा पनि जलेर खरानी भएका सरकारी भवन, सवारीसाधन र कार्यालय सामग्री अझै पनि यथावत अवस्थामा रहेका छन्। आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूको पुनःस्थापनामा प्रदेश सरकारले अझै स्पष्ट रणनीति बनाउन सकेको छैन। मुख्यमन्त्री कार्यालयदेखि प्रदेशका विभिन्न मन्त्रालयहरू रहेको हेटौंडा–१ र २ स्थित भवनहरू अहिले सुनसान […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वकप छनोट : आज नेपाल कतारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछन् । ओमानमा जारी खेलमा सोमबार अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा तय गर्ने लक्ष्य नेपालको छ । आइतबार भएको खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४८ रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् । उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुमा सुपथ मुल्य पसलबाट ९ सय ४० क्वीन्टल चामल विक्रि

मुगु । नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म करीब ९ सय ४० क्वीन्टल चामल विक्रि भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त परमाणमा चामल विक्रि भएको कम्पनि मुगुका सुचना अधिकारी मौषम […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास सोमबार इजिप्टको रातो सागर किनारस्थित शार्म एल–शेख शहरमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी हुने भएका छन् । अल–अरबियाका अनुसार उक्त सम्मेलनमा इजरायल र हमासबीचको युद्ध अन्त्य गर्ने सम्झौता औपचारिक रूपमा अन्तिम चरणमा पु¥याइनेछ । इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको अनुसार, बैठकको सह–अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकाका राष्ट्रपति डोनाल्ड […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कृषकहरुले उत्पादन गरेका स्याउ बजारीकरण गरिरहेका छौँ : ज्ञानकेन्द्र प्रमुख साहनी

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बाजुराका कृषकले उत्पादन गरेका स्याउ बजारिकरण गर्न थालिएको बताएका छन् । विशेषगरी बाजुराको स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा नगरपालिकामा उत्पादित स्याउ देशका ठुला शहरमा निर्यात गर्न थालिएको बताएका हुन् । ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा प्रक्रिया पुगेका कृषकहरुका स्याउ कर्णाली करिडोर हुँदै […]

मधेश मुख्‍य समाचार समाचार

रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

सर्लाही । रौतहटको गुजरा नगरपालिका – २, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति र आइतबार बिहान गरी छुट्टाछुट्टै समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ, २६ असोजः आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत संयुक्त अरब इमिरेट्स युएई विरूद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नौं बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरु समेट्न माग गरेका छन् । नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरुले कांग्रेसलाई सुझाव दिएका हुन् । आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित […]

कर्णाली मुख्‍य समाचार समाचार

‎कर्णालीको चिसापानी : माछाका परिकारको चर्चित जक्सन

‎कर्णाली । सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने मुख्य ढोका मानिने कर्णाली चिसापानी अहिले माछाका परिकारका लागि निकै प्रसिद्ध बन्दै गएको छ । यहाँ आउने यात्रुहरूलाई कर्णालीको चिसो हावा र ताजा माछाको स्वादले स्वागत गर्ने गर्छ । ‎चिसापानी क्षेत्रमा साना ठूला होटलहरूदेखि लिएर टोकरीमा माछा र अचार बोकेर बेच्ने स्थानीय व्यापारीहरूसम्म सबैले राम्रो आम्दानी गरिरहेका छन् । […]