२४ असार २०८३, बुधबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सिंहले आज मधेश प्रदेश सभालाई पत्र लेखेर यहि असोज २८ गते विश्वासको मत लिने व्यवस्था मिलाई दिन आग्रह गरेका छन् । गत बुधबार मात्र कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयमा मधेश प्रदेशको सरकारको नेतृत्वका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रेस युनियनद्वारा प्रदान गरिने सीतादेवी स्मृति पुरस्कारको रकम बढाइयो

हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशी बढाएर ५० हजार रुपैयाँ पु¥याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाट कार्यक्रमका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पु¥याउने घोषणा गरेका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

पाटन ललितपुर, २४ असोजः यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गरे । यही असोज १० गते बसेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अन्तरिम सरकारले जेनजीका कुनैपनि माग पूरा गर्न सक्दैन् : डा.केसी

काठमाडौं । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले वर्तमान सरकारले जेनजीको कुनैपनि माग पूरा गर्न नसक्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जीहरुले आफ्दो माग आफैं छाडेको बताए । जेन–जीको सरकार बन्नुभन्दा पहिला टीओआर बन्नुपर्नेमा त्यसो नभएको उनले बताए । ‘जेन–जीको कुरा त केही पनि पूरा हुन्छ भन्ने मलाई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय

काठमाडौं । मन्त्रिपरिषद्का २० वटा निर्णयहरु सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् निर्णयहरु ः १.वैकल्पीक विकास वित परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदसमक्ष पेश गर्न स्वीकृति दिने । २.भदौ २३ र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका […]

कोशी मुख्‍य समाचार समाचार

निर्यात अनुदानलाई निरन्तरता दिन माग

विराटनगर, २४ असोजः यहाँका व्यवसायीहरूले नेपालबाट निर्यात हुने वस्तुमा दिइदै आएको अनुदानलाई निरन्तरता दिन माग गरेका छन् । मोरङ उद्योग व्यापार सङ्घले आज एक विज्ञप्ति जारी गरी उद्योग विभागले आर्थिक वर्ष २०८१र८२ मा निर्यात गरिसकेका निर्यातकर्ताले निर्यात अनुदान प्राप्त गर्न बुझाउने आवेदन यस वर्ष प्रक्रियामा नलिने भन्दै सूचना जारी गरेको भन्दै विरोधसमेत जनाएको छ । […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

गोरखा, २४ असोजः यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५ करोड राजस्व सङ्कलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् रु १५ करोड ७६ लाख ४० हजार १९५ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चितवनमा थपिए ९५० नयाँ मतदाता

चितवन, २४ असोजः निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार बैंकबाट इजाजतपत्र प्राप्त नगरी विदेशी मुद्राको कारोबार गर्न […]

मधेश मुख्‍य समाचार समाचार

वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

रौतहट । रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ । यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

काठमाडौं । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो । महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत […]