१४ आश्विन २०८३, बुधबार
मधेश मुख्‍य समाचार समाचार

किशोरी हत्या घटनाको अधिकारकर्मीहरूद्वारा स्थलगत अनुगमन पीडित परिवारलाई ११ हजार नगद सहयोग

सिरहा । जिल्लाका अधिकारकर्मीहरूद्वारा कर्जन्हा नगरपालिका वडा नं. १ का १७ वर्षीया एक किशोरीको हत्या घटनाको घटना स्थल अनुगमन गरिएको छ । शुक्रबार स्थलगत अध्ययनका क्रममा नगर प्रमुख भोला पोखरेल, उपप्रमुख लक्ष्मी श्रेष्ठ, वडाध्यक्षहरूले पीडितका परिवारजनसँग पनि भेटघाट गरिएका थिए । सोहीक्रममा इन्सेकद्वारा रू १० हजार र समग्र बिकास तथा परामर्श सेवा केन्द्र प्रालिद्वारा हजार […]

बागमती मुख्‍य समाचार समाचार

मन्त्री घिसिङले गरे नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहानै नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रीजको निरीक्षण गरेका छन् । शनिबार बिहान मन्त्री घिसिङले चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा बन्न लागेको नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’को निरीक्षण गरेका हुन् । उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील) को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपीलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन् । उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टोलीलाई शुभकामना दिँदै यस प्रतियोगिताले सिंगो देशलाई जिताएको र जगाएको उल्लेख गरेकी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ । बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ । उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ । उद्घाटन समारोह १ बजेलाई राखिएको छ । त्यसअघि र्यालीको आयोजना गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशन संगीतमय पनि बन्नेछ : हुम गैरे

भक्तपुर । आज शनिबारबाट सुरु हुने नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन समारोह क्षेत्र भक्तपुरको सल्लाघारी एमालेमय देखिएको छ । कलात्मक रुपमा निर्माण गरिएको मन्चमा एमालेका नेताहरुले महाधिवेशन उद्घाटन गर्दैछन् । अन्य दलका नेताहरु पनि सल्लाघारी पुग्नेछन् । विशेषगरी उद्घाटन सत्रलाई संगीतमय पनि बनाउने तयारी छ । नेकपा एमाले अन्र्तगत कलाकारहरुको भातृसंगठन राष्ट्रिय जनसास्कृतिक महासंघ नेपालको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २७ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एनपिएल स् उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ, २७ मङ्सिर स् राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले भने : भाषण गर्ने मात्र होइन्, एक्सनमा उत्रिन्छु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्री भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले मन्त्रालय पुगेर पदवहाली गरेका हुन् । पदभार ग्रहणपछि उनले जेनजी आन्दोलनमा सहभागी संगठित गिरोहहरुलाई कठोर कारवाही गर्नुपर्ने बताए । आफूसँग सुरक्षा क्षेत्रको […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेको एजेन्डा पुस्तान्तरण, समावेशिता र आन्तरिक सुधार हुनुपर्छ : ठाकुर प्रसाद गैरे

काठमाडौं । नेकपा (एमाले)का नेता तथा महाधिवेशन प्रतिनिधि ठाकुर प्रसाद गैरेले आसन्न महाधिवेशनको मूल एजेन्डा पार्टीको आन्तरिक लोकतन्त्रीकरण, पुस्तान्तरण र समावेशिता हुने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले महाधिवेशनलाई संगठन सुधार र नेतृत्व पुनर्संरचनाको निर्णायक अवसरका रूपमा व्याख्या गरे । उनका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

  काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई वन […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

साहित्य सन्तुष्टि मात्र होइन समाज र मानव जीवनका लागि हुनुपर्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साहित्य सन्तुष्टिका रुपमा मात्र नभएर समाजका लागि र मानव जीवनको लागि उद्देश्यमुलक हुनुपर्ने बताएका छन् । शुक्रबार ‘युगदूत’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दैै उनले साहित्यले समाजको ऐनाको रुपमा मात्र नभई समाजको रुपान्तरणमा पनि भूमिका खेल्ने बताए । उनले भने,‘खाली सन्तुष्टिका लागि साहित्य होइन । साहित्य समाजका लागि मानव […]