२० असार २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

पातपतिङ्गरबाट जैविक मल उत्पादन गर्दै स्थानीय

गण्डकी, ११ मङ्सिर : पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ । सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो । वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना […]

बागमती मुख्‍य समाचार समाचार समाज

कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, ११ मङ्सिरः काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७ कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

चीनमा पहिलो ठूलो सुन भण्डार फेला

एजेन्सी । चीनले हालै आफ्नो पहिलो ठूलो, कम–ग्रेडको सुन भण्डार पत्ता लगाएको छ । देशको प्राकृतिक स्रोत मन्त्रालयका अधिकारीहरूले ठूलो सुन भण्डार पत्ता लगाएको पुष्टि गरे । उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तमा रहेको दादोङगो सुन खानीमा लगभग १,४४४ टन प्रमाणित सुन धातुको मात्रा छ । जुन २.५ अर्ब टन सुन अयस्कबाट प्राप्त हुन्छ । जसको औसत […]

मधेश मुख्‍य समाचार समाचार

सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते

सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला नजिक कार, हाइस, मोटरसाइकल  र विङर आपसमा ठोकिँदा दस जना भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकहरूमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको नाम–थर तथा विस्तृत विवरण संकलन भइरहेको छ । घाइतेको संख्या पनि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव छैन् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षा बिना सामाजिक न्याय सम्भव नहुने बताएकी छिन् । बिहीबार समाजिक सुरक्षा दिवस अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा अन्तरपुस्ता लागत, सन्तुलन र समतामुलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले भनिन्,‘बद्िलदो भूमिकाको जिम्मेवारीलाई नियाल्दै गर्दा परिपूर्ण सामाजिक सुरक्षा […]

बागमती मुख्‍य समाचार सूचना प्रविधि

महिन्द्राको ‘बीई ६ फर्मुला ई एडिसन एफई–२ सार्वजनिक

काठमाडौं । महिन्द्राले विश्वकै पहिलो फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन एफई–२ सार्वजनिक गरेको छ । यसको मूल्य भारतीय रुपैयाँ २३.६९ लाख तोकिएको छ । यसका अतिरिक्त, थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४।४९ लाख भारु तोकिएको छ । कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

जसपा प्रदेश अध्यक्ष यादवले पार्टी छाडे, मधेशकेन्द्रित दलबाट विकास सम्भव नभएको दाबी

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवले पद तथा पार्टी दुवै त्याग्दै राजनीतिमा नयाँ बाटो समाउने घोषणा गरेका छन् । विहीबार अध्यक्षलाई सम्बोधन गरिएको पत्रमार्फत उनले प्रदेश अध्यक्षको जिम्मेवारीसँगै साधारण सदस्यता समेत त्यागेको जानकारी गराएका हुन् । यादवले आफ्नो राजीनामा पत्रमा अहिलेको राजनीतिक अवस्थालाई घुमाउरो रुपमा आलोचना गर्दै मधेश केन्द्रित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

पुनर्मिलन अझै बाँकी : सडकबाट उद्धार भएका गोपाल तिमिल्सिनाको नयाँ जीवन

सडकआश्रित नागरिकहरूको उद्धार, उपचार, संरक्षण र पुनर्मिलनका लागि निरन्तर क्रियाशील मानवसेवा आश्रमले चार महिनाअघि उद्धार गरेको ४२ वर्षीय गोपाल तिमिल्सिनाको जीवनमा आज उल्लेखनीय परिवर्तन देखिएको छ। तर परिवारका सदस्यसँग अहिलेसम्म पनि सम्पर्क स्थापित हुन नसक्दा उनी घर फर्किन सकेका छैनन् भन्ने आश्रमले जनाएको छ। गोपाल तिमिल्सिना अविवाहित हुन्। आमाको मृत्यु र बुबाको दोस्रो विवाहपछि उनी […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एसिसी यू–१९ प्रिमियर कपः नेपाल दोस्रो जितको खोजीमा

काठमाडौँ, ११ मङ्सिरः संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसिसी यू–१९ प्रिमियर कपको दोस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ । अजमान खेल मैदानमा नेपालले टस जितेर पहला ब्याटिङ गर्दैछ । यसअघि नेपालले पहिलो खेलमा साउदी अरेबियामाथि आठ विकेटको जित निकालेको थियो । आज खेलमा पनि नेपाल लगातार दोस्रो जितेको खोजीमा छ । चौध टोलीबीच चार समूहमा […]

बागमती मुख्‍य समाचार समाचार

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य

म्याग्दी, ११ मङ्सिरः यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । कार्यालयमा प्रशासनकै कर्मचारीले निवेदन तयार पार्ने व्यवस्था मिलाउँदै सो समस्याको अन्त्य गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यले आफँै निवेदन लेख्न नसक्ने सेवाग्राहीको सहजताका लागि निवेदनको नमूना तयार पारेर कर्मचारीले भरिदिने ब्यवस्था […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’

चितवन, ११ मङ्सिरः पर्यापर्यटनको क्षेत्रमा विश्वलाई चिनाएको चितवन राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडा अहिले क्रिकेटको माध्यमबाट पनि चर्चामा छ । त्यही गैँडाको नामबाट स्थापित क्रिकेट क्लब ‘चितवन राईनोज’ ले खेलमार्फत् चितवन र एक सिङ्गे गैँडालाई विश्वसामु चिनाइरहेको छ । नेपाल प्रिमियर लिग एनपिएल को पहिलो संस्करणबाट खेल्दै आएको चितवन राईनोज दोस्रो संस्करणमा पनि मैदानमा उत्रेको […]

कर्णाली मुख्‍य समाचार समाचार

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली, ११ मङ्सिरः मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव सङ्कलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेको हो । कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण […]